images

स्वास्थ्य

हृदयघातका १० लक्षण र बच्ने १० तरिका

हृदयघातका दश लक्षणहरुछातिको बीचभागमा दुख्नु, गह्रौ चिजले थिचेजस्तो छाति कसिएजस्तो महसुस हुनुछातिको दुखाइ बायाँ हाततिर सर्नुपेटको बीचमा अत्याधिक दुखाई हुनुचिटचिट पसिना आउनुवाकवाकी लाग्नु तथा बान्ता हुनुडर लाग्नु तथा मुटुको धड्कन बढेको महसुस हुनुविशेष ...

नराम्रो सपना देखेमा के गर्ने ?

काठमाडौं -  सपनाले वास्तविक जीवनका धेरै पक्षबारे जानकारी दिन्छ । कहिलेकाही नराम्रा सपना देखिन्छन् जसका लगि केही विधि अपनाउनु जरूरी छ । यसो गरेको खण्डमा नराम्रा सपनाको दोष कट्टा हुन्छ । १. खराब सपना देखेर व्युँझियो भने फेरि सुतेपछी उत्त सपना ...

यसकारण नुहाएपछि हात खुट्टाको छाला चाउरी पर्छ

काठमाडौं - नुहाएपछि हाम्रो शरिरको केही हिस्साको छाला खुम्चिने गर्छ। हात, हत्केला, औलाको छाला धेरै बेर पानीमा रहँदा खुम्चेर चाउरिएझै हुन्छ।कारणकेही व्यक्ति बायोकेमिकल प्रतिक्रियाको कारण यस्तो हुने बताउँछन्। पानीमा रहँदा हाम्रो छालाबाट सामान्य भन्दा अध ...

पेट स्वस्थ राख्न‘ यसो गर्नुहोस्

तेलमा तारेको र भुटेको खाना सकभर प्रयोग गर्नुहुँदैन । प्रयोग गरे पनि हप्तामा एकपटकभन्दा बढी प्रयोग गर्ने गल्ती गर्नुहुँदैन ।बढी मसलेदार, अमिलो फलफूल, चकलेट, टमाटर, अचार, चटनीजस्ता खानाबाट दूरी बढाउनुपर्छ ।अत्यधिक कफी, चिया र मदिरा सेवनबाट बच्नुपर्छ । ...

लापर्बाही नगरौँ टाउको दुखाइमा, यस्ता समस्याहरु आउलान्

काठमाडौं - टाउको दुख्नुका विभिन्न कारण हुन सक्छन् । कुनै कारण सामान्य हुन्छन् त कुनै जटिल । ‘टाउको दुखेको त हो नि’ भनेर लापर्बाही कहिल्यै गर्नु हुँदैन । कहिलेकाहीँ तनावले टाउको दुख्नु सामान्य नै हो । तर, टाउको दुख्ने समस्यालाई सधैँ सामान्य ठानेर बस्द ...

यस्ता औषधीको सेवनले मानसिक रोग लाग्ने खतरा

काठमाडौं  - शरीरलाई स्वस्थ राख्न हामी विभिन्न प्रकारको औषधीको सेवन गछौ । त्यस्ता औषधी कहिले चिकित्सकको सल्लाहमा सेवन गर्छौ, कहिले चाहि हामी आफ्नै मर्जी वा औषधी पसलेको सिफारिसमा खरिद गर्छौं । सेवन गर्छौं ।जबकी, त्यस्ता कतिपय औषधीको सेवनले डिमेन्स ...



images