images

बैदेशिक रोजगार

वैदेशिक रोजगारका लागि साउदी गएका एक नेपालीको करेन्ट लागेर मृत्यु

रोल्पा - स्वेदशमा रोजगारीका सम्भावना नभएपछि विदेश जान बाध्य ठूलो संख्याका रोल्पाली युवा हरेक वर्ष लास बनेर रातो बाकसमा नेपाल फर्कने गरेका छन्। पछिल्लो पटक साउदीको एक कम्पनीमा काम गर्दागर्दै विद्युतीय करेन्टमा परेर रोल्पाका एक युवाले हृदयविदारक मृत्यु ...

मलेसिया धरपकडः १५० नेपाली स्वदेश फर्काइने

काठमाडौं  - नेपालले मलेसियासँग कामदारका लागि सेवा–सुविधासहितको श्रम सम्झौताका लागि पहल गरिरहेका बेला त्यहाँ अवैधानिक कामदारविरुद्ध कारवाही तीब्र पारेको छ।मलेसिया सरकारले अवैध आप्रवासी लक्षित गरेर सञ्चालन गरेको अप्रेशन ुमेगा थ्री जिरोु मा पक्राउ ...

मलेसियामा रहेका अवैधानिक कामदार पक्राउ

काठमाडौं -मलेसिया सरकारले आफ्नो देशमा अवैधानिक रुपमा बसिरहेका कामदारलाई आजदेखि पक्राउ गर्ने भएको छ।वैधानिक हुन वा घर फर्किन दिएको समय शनिबार सकिएपछि मलेसिया सरकारले आइतबारदेखि उनीहरुलाई पक्राउ गर्न अभियान नै चलाउन लागेको हो। मलेसियामा हाल एक लाख भन्द ...

साउदीमा डिपोर्टेसनमा रहेका २१ नेपालीको उद्वार

काठमाडौंं-  साउदी अरबस्थित नेपाली दूतावासले डिपोर्टेसनमा रहेका २१ नेपालीलाई उद्धार गरी सोमबार स्वदेश पठाएको छ । आवासीय नियम उल्लंघन गरी काम गर्दै आएका उनीहरूलाई साउदी प्रहरीले पक्राउ गरी डिपोर्टेसनमा राखेको थियो । इस्लाम धर्मावलम्बीको ...



images