बैदेशिक रोजगार

पुस १५ देखि प्रदेशबाटै पुन: श्रम स्वीकृति

काठमाडौं -  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुस १५ गतेदेखि प्रदेशस्तरबाटै वैदेशिक रोजगारको लागि पुन: श्रमस्वीकृति र पूर्वश्रमस्वीकृति दिने निर्णय गरेको छ । यसको लागि मन्त्रालयले आवश्यक प्रबन्ध मिलाइसकेको जनाएको छ ।मन्त्रालयले बिदामा ...

वैदेशिक रोजगारीमा भएका विकृति, अब धेरै दिन टिक्दैन : मन्त्री बिष्ट

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारीमा रहेका विकृति, विसङ्गति अब धेरै दिन नटिक्ने बताएका छन् ।जति दबाब आए पनि त्यसको सम्मान गरी श्रमिकको हितमा काम गर्ने उनले  बताए । अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०१८ का अवसर ...

वैदेशिक रोजगारी : ६९२१ ले ज्यान गुमाए, ११७८ अंगभंग, १८ कोमामा

काठमाडौं - पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ८९१ जना युवा कफिनमा फर्किएका छन्। यस अवधिमा १ हजार २५२ भन्दा अंगभंग भएका छन् । मलेसिया र खाडी मुलकमा मात्रै ४२७ जना विभिन्न अभियोगमा जेलजीवन बिताइरहेका छन् ।यो तथ्यांक वैदशिक रोजगार प्रवद्र्ध ...

वैदेशिक रोजगारीमा जानेलाई अब प्रदेशबाटै श्रम स्वीकृति

काठमाडौं - सरकारले प्रत्येक प्रदेश सदरमुकामबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने भएको  छ । यससँगै वैदेशिक रोजगारीको श्रम स्वीकृत लिनका लागि काठमाडौं आउनुपर्ने बाध्यता हट्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव म ...

अपडेट : मलेशियामा बिषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सनाखत

काठमाडौ - विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने ६ जना नेपालीको सनाखत भएको छ । क्वालालुम्पुरस्थित नेपाली दूतावासका अनुसार ६ जना नेपालीको पहिचान खुलेका छ भने १६ जना नेपाली बिरामी रहेको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।मृत्यु हुनेहरुमा बसे ...

दुई देशबीच सहमति भएपछि मात्र नेपाली श्रमिक मलेसिया जाने !

विराटनगर- श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकले गर्ने सुरक्षित व्यवस्थित गर्न केही समयका लागि मेलेसियामा रोजगारीका लागि जान रोक लगाइएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा नेपालबाट कामदार पठाउद ...