बैदेशिक रोजगार

मलेसियाको श्रम स्वीकृति सुरु

काठमाडौँ -  मलेसियाको ‘कलिङ भिसा’ आएकामध्ये १९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । कलिङ भिसा आइसकेका र वैदेशिक रोजगार व्यवसायी सङ्घको सिफारिसहित आएकाले अन्तिम श्रम स्वीकृति लिएका हुन् ।वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहचलस्थित श्रम रोजगार का ...

नेपाली कामदार जापान लैजानेबारे आज श्रम सम्झौता हुँदै

काठमाडौं - जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच आज काठमाडौंमा श्रमसमझदारी हुँदै छ । जापानले पहिलोपटक श्रम भिसामा सोझै नेपालबाट कामदार लैजान लागेको हो । जापानले आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार लैजाँदैछ ।समझदारीअनुसार दुई ...

एजेन्टको प्रलोभनमा विदेश जाँदा म्यानमारमा अलपत्र

काठमाडौं -भारतको नयाँ दिल्ली र म्यानमारबाट उद्धार गरी फर्काइएका सात महिलाले अब एजेन्टको प्रलोभनमा नपर्ने बताएका छन् । देशमै रोजगारी गर्ने उनीहरूको चाहना छ । उनीहरू इराक, कुवेत, यूएईलगायत देशमा काममा लगाइदिने प्रलोभनमा मानव बेचबिखन गर्ने गिरोहको फन्दा ...

प्रदेश १ मा पनि बुधबारदेखि श्रम स्वीकृति

काठमाडौं - संघीयता लागुभएपछि क्रमश अधिकार प्रदेश र स्थानीय तहमा अधिकार तथा सेवासुविधा स्थानीयले पाउन थालेका छन् । आउँदो बुधबारदेखि प्रदेश एकबाट पनि श्रम स्वीकृति दिन सुरु हुने भएको छ । विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यालयमा सेवा आरम्भका लागि प्र ...

मलेसिया कामदार पठाउने सरकारको चाहना कचल्टियो

काठमाडौं - मलेसियाले नेपाली श्रमिक पठाउने क्रम सुचारु गर्न पुरानै संरचना प्रयोग गर्नुको विकल्प नभएको निष्कर्ष सुनाएको छ । ‘भेन्डर’ बदल्ने श्रम मन्त्रालयको चाहनामा पनि पुनर्विचार गर्न नसकिने उसले प्रस्ट पारेको छ ।श्रम सम्झौता भएको ३ महिनामा पनि मलेसिय ...

इजरायलमा नेपाली कामदारको संख्या बढाउन इजरायली सरकार सकारात्मक

काठमाडौँ - ठूलो सङ्ख्यामा नेपाली कामदारलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सरकार सकारात्मक देखिएको छ । नेपाली कामदार मिहेनती, इमान्दार र अनुशासित भएका कारण नेपाली कामदारको सङ्ख्या बढाउन इजरायल सरकार सकारात्मक भएको हो ।  श्रम, रोजगार तथा स ...