मनोरंजन

सारालाई पिता सैफको यस्तो सुझाब

एजेन्सी - सैफअली खानकी छोरी साराअली खान मिडियामा खुब छाउँछिन् । उनी फिल्ममा धमाधम अनुबन्ध भएपछि भारतीय मिडियाले गसिप बनाइरहेका छन् । अहिले उनी दुईवटा फिल्म खेलिरहेकी छिन् । उनका बाबु सैफअलीले सारालाई मिडियामा कम आउन सुझाब दिएका छन् । तर, सैफले छ ...

खुसीले खोलिन् जाहान्वीको बारेमा यस्तो अनौठा बानी

काठमाडौं - दिवंगत अभिनेत्री श्रीदेवीकी जेठी छोरी जाहान्वी कपुर अहिले चर्चामा छिन् । धडकबाट डेब्यु गरेकी जाहान्वी अब करण जौहारको तख्त नामक नयाँ फिल्ममा अभिनय गर्दै छिन् । बलिउडमा श्रीदेवीका दुवै छोरी जाहान्वी र खुसीका बारेमा सधैँ चर्चा हुने गरेको ...

रणवीरको गीतलाई दीपिकाको प्रशंसा, भनिन् -तिम्रो दिन आयो बेबी !’

काठमाडौं - बलिउड कलाकार दीपिका पादुकोण र रणवीर सिंह एक–अर्कालाई प्रेम देखाउन कुनै कसर बाँकी राख्दैनन् । एकपटक फेरि उनीहरूको प्रेम देखिएको छ । दीपिकाले इन्डिया टुडेमा भनेकी छिन्, ‘तिम्रो दिन आयो बेबी !’ यो गीत रणवीरको आउँदै गरेको फिल्म ‘गली बोइ’क ...

मिटु मुभमेन्टबाट खुसी कंगना

एजेन्सी - कंगना रनौत पहिलोपटक जीवनीमा आधारित फिल्ममा देखिँदै छिन् । रानी लक्ष्मीबाईको जीवनीमा आधारित फिल्म ‘मणिकर्णिका'  द क्विन अफ झाँसी’ मा कंगना मुख्य भूमिकामा छिन् । उनी अहिले फिल्मको प्रमोसनमा व्यस्त छिन् ।मीटु मुभमेन्टसँग जोडिएपछि उनल ...

पहिलो सन्तान छोरी जन्मियो भने के गर्ने प्रियंका ?

काठमाडौँ - ‘नानी पाउनु कहिले, कोक्रो बुन्नु अलिहे’ भन्ने आहान कसैलाई ठ्याक्कै मिल्छ भने त्यो प्रियंका कार्की र उनको हुनेवाला पति आयुष्मानलाई नै मिल्छ ।अहिले बिहे नै भएको छैन, उनीहरुले सन्तानको नामै राखिसके । त्यो पनि छोरा नै जन्मिन्छ भन्ने उनीहरुले ग ...

‘डन ३’ बन्नेमा अझै अन्योल

काठमाडौँ - बलिउडका स्टार अभिनेता साहरुख खानका फिल्महरु पछिल्लो समय बक्सअफिसमा कमाल गर्न सकिरहेका छैनन् ।केही वर्ष अगाडि रिलिज भएका फिल्महरु डन १ र डन २ ले बक्स अफिसमा सानदार कमाइ गरेका थिए ।अब डन ३ बन्ने कि नबन्ने भन्ने कुराले विशेष चर्चा पाएको छ । ड ...