मनोरंजन
दीपिकाले ड्रग्स च्याट गरेको स्वीकारिन्
काठमाडौं - अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा बलिउडको ड्रग्स कनेक्सन अनुसन्धान गरिरहेको भारतको राष्ट्रिय लागुऔषध अनुसन्धान ब्युरोले अभिनेत्री दीपिका पादुकोणसँग बयान लिएको छ।शनिबार बयानका क्रममा दीपिकाले आफूहरुको छुट्टै वाट्सअप ग्रुप रहेक ...
भारतीय चर्चित गायक एसपी बालासुब्रमण्यमको कोरोनाबाट मृत्यु
एजेन्सी - चर्चित भारतीय गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ।७४ वर्षको उमेरमा बालासुब्रमण्यमको शुक्रबार चेन्नईको एक अस्पतालमा निधन भएको हो ।अगस्ट ५ मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका बालासुब्रमण्यमको स्वास्थ्य पछिल्ला दिनहरुमा बिग्रि ...
विश्वकै सय प्रभावशाली व्यक्तिको सूचिमा आयुष्मान
काठमाडौं, एजेन्सी - बलिउड अभिनेता आयुष्मान खुराना विश्वकै सय प्रभावशाली व्यक्तिको सूचीमा अटाउन सफल भएका छन् । टाइम्स म्यागजिनद्वारा प्रकाशित सूचिमा उनी कलाकार विधाबाट सन २०२० का विश्वकै शक्तिशाली व्यक्तिको सूचिमा पर्न सफल भएका हुन् ।समाचार थाहा पाएसँ ...
श्रद्धाले अनलाइनबाट ड्रग्स मगाएकाे खुलासा
काठमाडौं,एजेन्सी - सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा ड्रग्स सेवनको विषय सतहमा आएको छ । एनसीबीको अनुसन्धानमा कैयन् बलिउड कलाकार मुछिएका छन् । यस्तै ड्रग्सकाे विषयमा अहिले नायिका श्रद्धा कपुरकाे पनि नाम जाेडिएकाे छ ।नायक सुशान्त सिंह राजपुत र ...
लागूऔषध मुद्दामा मुछिए श्रद्धा र सारा
काठमाडौं - बलिउड नायिका श्रद्धा कपुर र सारा अली खान पनि लागूऔषध मुद्दामा मुछिएका छन्। ती दुवैलाई यसै साता सोधपुछका लागि बोलाउने सम्भावना छ। हाल हिरासतमा रहेकी नायक सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले सोधपुछका क्रममा श्रद्धा र सारा दुवै नायिकाको ...
ड्रग्स कनेक्सनमा दीपिका पादुकोणको नाम पनि मुछियो
काठमाडौं - नायक सुशान्त राजपुतको आत्महत्या प्रकरणको छानबिन गर्दै जाँदा बलिउडमा ड्रग्स कनेक्सनको खुलासा भयो ।सुशान्तको प्रेमिका भनिएकी रिया चक्रवर्ती ड्रग्स प्रकरणमा मुछिएपछि बलिउडमा लहरो तान्दा पहरो नै थर्किने अवस्था आएको छ । चक्रवर्तीले सुशान्तलाई आ ...