मनोरंजन
अक्षयको ‘लक्ष्मी’ले बनायो नयाँ रेकर्ड
काठमाडौं - बलिउड नायक अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी’ले डिजिटल प्लेटफर्ममा नयाँ रेकर्ड बनाएको छ ।९ नोभेम्बरमा ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज भएको चलचित्र ‘लक्ष्मी’ले केही घन्टामै भ्यूअरसिपको रेकर्ड तोडेको हो । कोरोना महामारीका कारण ...
सुनील सेट्टीलाई ‘भारत रत्न डा. अम्बेडकर’ अवार्ड
काठमाडौं,एजेन्सी - बलिउड अभिनेता सुनील शेट्टीलाई प्रतिष्ठित 'भारत रत्न डा अम्बेडकर पुरस्कार'बाट सम्मानित गरिएको छ।उनलाई कोभिड-१९ महामारीमा राहत बाँडेर गरेको योगदानका लागि यो पुरस्कारबाट सम्मानित गरिएको हो । महाराष्ट्रका गभर्नर भगतसिंह कोश्यारीले शनिव ...
नायिका ऋचा शर्मा कोरोना संक्रमणमुक्त
काठमाडौं – नायिका ऋचा शर्मा कोरोना संक्रमणबाट मुक्त भएकी छन्। कोरोना संक्रमणपछि तीन सातादेखि सेल्फ क्वारेन्टाइनमा बसेको उनले जानकारी गराइन्।क्वारेन्टाइनको बसाइपछि पूर्ण स्वस्थ रहेको शर्माले सामाजिक सञ्जालमा लेखेकी छन्। पमा बसी अब सम्पूर्ण रुपमा स्वथ् ...
बलिउड अभिनेता फराज खानको निधन
काठमाडौं - बलिउड अभिनेता फराज खानको निधन भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार ४६ वर्षीय खानको उपचारका क्रममा बुधबार बेलगुरुस्थित एक अस्पतालमा निधन भएको हो।उनी लामो समयदेखि बिरामी थिए।अभिनेत्री पूजा भट्टले ट्विटरमार्फत अभिनेता खानको निधनको जानकारी दिएक ...
भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
काठमाडौं - उच्च अदालत पाटनले र्याप गायक भिटेन भनेर चिनिने समिर घिसिङलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।पाटन उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीका अनुसार मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले गीतसंगीतको विषयलाई लिएर पक्राउ नगर्न आ ...
अन्ततः भिटेनले मागे माफी, 'पारा' गीत संशोधनसहित रिलिज हुने
काठमाडौं - र्यापर भिटेन उर्फ समिर घिसिङको नयाँ गीत 'पारा' संशोधनपछि पुनः रिलिज गरिने भएको छ।गीतमा प्रयोग भएका शब्दको विषयलाई लिएर बिभिन्न विवाद भएपछि भिटेनले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै माफी माग्दै संशोधनसहित पुन भिडिओ सार्वजनि ...

.gif)