काठमाडौं - बीमाको दायरा बढाएर चर्चामा आएका बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाई बीमा क्षेत्रलाई चलायमान राख्न सफल छन्  चापागाईले हुने खानेलाई भन्दा हुँदा खानेलाई बीमाको बढी आवश्यक भएको बताए । हरेक हप्ताको शुक्रबार बेलुका ९ः३० बजे टिभी टुडे टेलिभिजन मार्फत प्रसारण हुने कार्यक्रम खबर एक्सप्रेसमा अध्यक्ष चापागाईले यस्तो बताएका हुन् । 

उनले बीमाप्रति आम मानिसको विश्वास बढ्दै गएको बताए । उनले भने, 'यदि कुनै बीमा कम्पनीले दाबी समयमै दिदैन् भने बीमा समितिमा निवेदन दिनुस् बीमाको सिद्धान्त भित्र भए ४५ दिन भित्र तपाईले पैसा पाउनुहुन्छ । हामीसँग नियमकिय अधिकार जिल्ला अदालत सरह छ । कुनै कम्पनीले गलत गरे कारबाहि गरछौ । सकेसम्म कारबाही गर्ने बाताबरण नबनोस् ।' 

हेरौं पूरा अन्तर्वार्ता