काठमाडौं - चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

हुवेई प्रान्तमा थप १५ जनाको मृत्यु भएसँगै यो संख्या बढेर ४१ पुगेको हो । यसैगरी भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार २ सय ८७ पुगेको छ ।

 गोरखापत्र दैनिकबाट