काठमाडौं - नेपालमा थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ४३८ पिसिआर परिक्षण गर्दा ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।