काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एउटा कम्पनीको शेयर सूचीकृत भएको छ ।

स्टकका अनुसार एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड, किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिँदा कायम हुन आएको ३९ लाख २८ हजार ८७ दशमलव ७५ कित्ता शेयर कारोबारको लागि सूचीकृत भएको हो ।