चितवन - पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको छानबिनको लागि पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीन  जनालाई आज पनि चितवन जिल्ला अदालत उपस्थित गराइएको छ । 

हिरासतमा रहेका उनीहरुलाई आज बिहान १० बजे अदालत पुर्याइएको हो ।  आज अदालतबाट म्याद थप वा मुद्ध दर्ता मध्य एक हुनेछ । साथै, प्रक्रिया अघि बढ् आजै बहस पनि हुन सक्नेछ ।