काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक बालुवाटारमा जारी छ ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालय सदस्यहरू उपस्थित छन् । 

शुक्रवार बिहान ८स्३० देखि जारी बैठकमा राष्ट्रियसभा सदस्यका उम्मेद्वारहरू चयन गर्नेबारे छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसअघि बिहीवार पनि बैठक चलेको थियो ।