सुर्खेत -  कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालय, कर्णालीका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमण देखिएको हो ।

संक्रमितमध्ये सुर्खेतका ११, सल्यानका १२ र अछामका ९ जना रहेका छन् । त्यसमा दुई जना महिला रहेका छन् । योसँगै संक्रमितको संख्या २ सय ६२ पुगेको छ ।

No photo description available.