काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केहि समय छलफल गर्नुपर्ने भन्दै समय मागेपछि बैठक सोमबारसम्मको लागि स्थगित भएको एक स्थायी सदस्यले जानकारी दिए ।

यसअघि बैठक शनिबार बस्ने भनिएको थियो ।