काठमाडौं - १३ औं सागमा तेक्वान्दोतर्फ नेपालका सक्षम कार्कीले बुधबार स्वर्ण पदक जितेका छन् ।

पुरुष ८७ केजी माथिको खेलमा पाकिस्तानी खेलाडीलाई पराजित गर्दै कार्कीले स्वर्ण पदक हात पारेका हुन् ।