काठमाडौं, कास्की - शनिबार पोखरामा हुने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको बृहत जनसभा स्थगित भएको छ । 

सर्वोच्चको फैसला आएसँगै १५ गते अमरसिंहमा हुने कार्यक्रम स्थगित भएको हो । 

उक्त आमसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको थियो ।