काठमाडौं - काठमाडौँको बसुन्धारास्थित ११ रोपनी सरकारी जग्गा व्यक्तिले कब्जा गरेर उपभोग गरिरहेको पाइएको छ ।

बसुन्धाराको इसान बाल तथा महिला अस्पतालसँगै रहेको ११ रोपनी सरकारी जग्गा व्यक्तिले हडपेर टहरा बनाई भाडामा खाइरहेको टोखा नगरपालिका कर्मचारीले बताए । उनीहरु अनुसार यसमा स्थानिय जनप्रतिनिधिको मिलेमतो रहेको छ । 

 नागरिक दैनिकबाट