images

खेलकुद

विम्बल्डनः जोकोभिच फाइनलमा

काठमाडौं - बेलायतका क्यामरुन नोरीलाई हराउँदै साविक विजेता तथा सर्बियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा शुक्रबार राति नवौं वरीयताका क्यामरुनमाथि २-६, ६-३, ६-२,  ६-४ को सेट पराजित गरे । अब, आइतबार हुने ...

घरेलु टोली इंग्ल्यान्डविरुद्ध भारतको सहज जित

काठमाडौं - भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन खेलको शृंखलामा भारतले १–० को अग्रता लिएको छ ।जितका लागि १९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभर तीन बलमा सवै विकेट गुम ...

सन्दीपले तल्लावाजबाट सिपिएल खेल्ने

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । आगामी ३० अगस्टदेखि ३० सेप्टेम्बरसम्म हुने प्रतियोगिताका लागि तल्लावाजले सन्दीपलाई अनुबन्ध गरेका जानकारी दिएको ...

इब्राहिमोभिच थप एक वर्ष एसी मिलानमै बस्ने

काठमाडौं - अनुभवी फरवार्ड जाल्टन इब्राहिमोभिचसँग इटालियन सिरी ‘ए’ च्याम्पियन एसी मिलानले थप एक वर्ष सहकार्य गर्ने भएको छ । ४० वर्षीय स्विडिस स्ट्राइकर इब्राहिमोभिच सन् २०२३ सम्म एसि मिलानमै रहने भएका हुन् । इब्राहिमोभिच सन् २०२० मा अमेरिकी मेजर ...

नाडाल अन्तिम आठमा, क्वार्टर फाइलमा टेलर फ्रिट्जको सामना गर्ने

काठमाडौं - बोटिक भान डर जान्डस्कुपलाई हराएसँगै राफेल नाडालले विम्बल्डनको क्वार्टर फाइलमा टेलर फ्रिट्जको सामना गर्ने भएका छन् । दुई पटकका विम्बल्डन विजेता नाडालले ग्रान्ड स्लाममा ३५०औं जित दर्ता गर्ने क्रममा सोमबार अन्तिम १६ मा जान्डस्कुपमाथि ६-४,६-२, ...

नेपाल र क्यानडाबीच हुने श्रृंखलाको तालिका परिवर्तन

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिम र क्यानडाबीच हुन लागेकाे दुई एकदिवसीय क्रिकेट श्रृंखलाको मिति एक दिन पर धकेलिएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार श्रृंखला ५ र ६ जुलाईमा हुने तय भएको छ । यसअघि पहिलो खेल ४ र दोस्रो खेल ५ जुलाईमा हुने तय भ ...