images

खेलकुद

रियल मड्रिडले जित्यो क्लब विश्वकपको उपाधि

काठमाडौँ -  रियल मड्रिडले लगातार तेस्रो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा युएईको क्लब अल अइनलाई ४–१ गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो । रियलको लागि खेलको १४ औं मिनेटमा लुका मोड्रिचले गोल ...

ईपीएल क्रिकेटको उपाधि ललितपुरलाई

काठमाडौं - टीभीएस एभरेष्ट प्रिमियर लिग ईपीएलको उपाधि ललितपुर प्याट्रियट्सले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा भैरहवा ग्ल्यालिडएटर्सलाई १४ रनले हराउँदै उपाधि जितेको हो । ललितपुरले दिएको १५६ रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २ ...

साविक विजेता म्यानचेष्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं – साविक विजेता म्यानचेष्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। सिटीले मंगलबार राति सम्पन्न क्वाटरफाइनल खेलमा लेस्टर सिटीलाई ट्राइबेकरमा ३–१ ले पराजित गर्यो।लेस्टरको घरेलु मैदानमा भएको निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि ख ...

ला लिगा : बार्सिलोनाद्धारा लेभान्ते पराजित

 एजेन्सी - लेभान्तेलाई ५–० ले हराउँदै बार्सीलोनाले स्पेनिस ला लिगाको अग्रतालाई निरन्तरता दिएको छ । गएराती भएको खेलमा बार्सालाई विजयी गराउन अर्जेन्टेनी खेलाडी लियोनल मेस्सीले ह्याट्रिक गरे ।ला लिगामा किर्तीमानी खेलाडी मेस्सीको यो ३१ औं ह्याट्रिक ...

इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्ष स्थानमा

एजेन्सी - साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।  गएराति भएको खेलमा एभर्टनलाई ३–१ गोलअन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।घरेलु मैदानमा सिटीलाई जित दिलाउन ग्राबियल जिससले दुई गोल गरे ...

मेस्सीलाई रोनाल्डोले दिए यस्तो चुनौती

काठमाडौं - जारी सिजनको सुरुमा स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस लागेका क्रिष्टियानो रोनाल्डोले उनको प्रतिस्पर्धीको रुपमा हेरिने लियोनल मेस्सीलाई पनि ‘सिरी ए’ मा आउन चुनौती दिएका छन् ।इटालियन दैनिक पत्रिका ला गाजेटा डेलो स्पोर्टससँगको ...



images