images

खेलकुद

चेल्सी र टोटनहमको जित, सिटी रोकियो

काठमाडौं - इंग्लिस प्रिमियर लिगअन्तर्गत  शनिबार राति भएको खेलमा टोटनहम र चेल्सीले जित निकालेका छन् ।  फुलहमलाई २–१ ले पराजित गर्दै टोटनहमले लिगमा अपराजित यात्रालाई कायम राखेको हो ।खेलको ४०औं मिनेटमा पिएरी हजवेर्जले गोल गर्दै टोटनहमलाई अग्रत ...

बार्सिलोनाले सेभियालाई हरायो

काठमाडौं - क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले सेभियालाई ३–० ले पराजित गरेको हो । सेभियाकाे मैदानमा बार्सिलोनाको सहज जितमा राफिन्हा, रोबर्ट लेवान्डोस्की र एरिक गार्सियाले एकएक गोल गरे । पह ...

नेपालले जित्यो केन्याविरुद्धको सिरिज

काठमाडौं - नेपालले केन्याविरुद्धको तीन एकदिवसिय अभ्यास सिरिज एक खेल अगावै जितेको छ । नैरोवी स्थित जिमखाना क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले घरेलु टोली केन्यालाई १६ रनले पराजित गरेको हो । नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६ ...

पाकिस्तान सुपर फोरमा, हङकङ ३८ रनमै अलआउट

काठमाडौं - पाकिस्तान युएईमा जारी एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा हङकङलाई १ सय ५५ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानले सुपर चारमा स्थान पक्का गरेको हो । जितको लागि १ सय ९४ रनको विशाल विजयी लक्ष्य पछ्याएको ...

इंग्लिस प्रिमियर लिग: हालान्डको ह्याट्रिकमा सिटीको जित

काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा सिटीले नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको ह्याट्रिकमा नटिङहम फरेस्टलाई ६–० को अन्तरले पराजित गरेको हो ।हालान्डले लगातार दोस्रो खेलमा ह्या ...

हङकङलाई पराजित गर्दै भारत सुपर फोरमा

काठमाडौं - उपाधि दाबेदार भारतले टि२० एसिया कप २०२२ को सुपर फोरमा स्थान बनाएको छ । गएराति भएको खेलमा हङकङलाई ४० रनले हराउँदै भारतले समूह ए बाट अपराजित रहँदै सुपर फोरमा स्थान पक्का गरेको हो । जितको लागि १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको हङकङ निर् ...