images

सामाजिक

सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा

काठमाडौं-नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदैछ।अन्तिम सुनुवाइ गर्न काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा पेसी तोकिएको छ।यसअघि चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेस ...

सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै

काठमाडौं-क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको बलात्कार मुद्दामाथि आज सुनुवाइ हुँदैछ ।निरन्तर पेसीमा रहे पनि अन्तिम सुनुवाइ नहुँदा मुद्दाले किनारा पाउन सकेको छैन। चैत २२ गते सुनुवाइ हेर्न नभ्याइने हुँदै स्थगित भएपछि पुनः आजलाई पेसी तोकिएको हो ।यस ...

उदयपुरमा ट्रकको ठक्करवाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

काठमाडौं,उदयपुर-ट्रकको ठक्करबाट मोटरसाइकलको चालकको मृत्यु भएको छ । आइतबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिदा घटनास्थलमा ४३ वर्षीय तारणी मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाका अनुसार मे.१ ख २१८४ नम्बरको ...

नेपालमा ६४ जना कोरोना संक्रमित थपिए

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार हाल देशभरमा ३५७ संक्रि ...

रामेछापमा बलेरो दुर्घटनामा चारको घटनास्थलमै मृत्यु

काठमाडाैं-रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) बलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् ।मृतकहरूको सनाखत हुन सकेको छैन । घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको ...

सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून

काठमाडौं,कैलाली-सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून रहेको छ । प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा कम हो । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म कूल २२ लाख ३३ हजार ...