images

सामाजिक

लुम्बिनीमा अझै ४३ प्रतिशतले पूर्ण मात्रा खोप लगाउन बाँकी

काठमाडौं ,बुटवल -  सरकारले ७ माघदेखि लागू हुने गरी सार्वजनिक स्थलमा प्रवेशका लागि खोप कार्ड अनिवार्यकाे घाेषणा गरिसकेकाे छ । तर, लुम्बिनी प्रदेशमा अझै ४३ प्रतिशतले खोपको पूर्ण मात्रा लगाउन पाएका छैनन् । सबै नागरिकलाई पूर्ण मात्रा खोप नदिँदै सरका ...

तनहुँको बन्दीपुरमा जिप दुर्घटना,९ महिने बालिकासहित ६ जनाको मृत्यु

काठमाडौं,तनहुँ - तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।बन्दीपुर अस्पतालका अनुसार ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने, ५३ वर्षीय हरिबहाद ...

आज एकैदिन थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ४७४ र एन्टिजेन विधिबाट ७ हजार ८६ जनामा परिक्षण गर्दा  ५ हजार ८७ जनामा कोरोन ...

कोरोनाका बिरामीबाट भरिँदै अस्पतालः अधिकांशलाई अक्सिजनको आवश्यकता छैन

काठमाडौं - अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएको छ । सङ्क्रमणको दोस्रो लहरले अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परेपनि अहिले देखिएको ओमिक्रोन भेरियन्टका कारणले सङक्रमित हुने धेरै बिरामीलाई ...

बाटो खन्ने क्रममा गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरु अझै भेटिएनन्

काठमाडौं - धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर -१ तिप्लिङको पुरु नजिकै बाटो खन्ने क्रममा गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरु अझै भेटिएका छैनन् । लब्दुङबाट लिङ्जोतर्फ सडक खन्दै गरेका अवस्थामा पहिरो जाँदा बिहीबार बिहान बा २ क ४८२१ नम्बरको डोजर ...

दैनिक बढ्दै कोरोना संक्रमण,तीन हजार ५५३ जना थपिए

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ४९८ र एन्टिजेन विधिबाट ४५८३ जनामा परिक्षण गर्दा ३ हजार ५५३ जनामा कोरोना संक्रमण ...