images

सामाजिक

बलम्बु प्रहरी प्रभागभित्र इन्स्पेक्टरको पेस्तोलबाट गोली चल्यो, ‘बडीगार्ड’ घाइते

काठमाडौं-प्रहरी प्रभाग बलम्बुमा आइतबार साँझ इन्स्पेक्टर आफैँले बोकेको पेस्तोलबाट गोली चलेको छ ।प्रभागका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठ आफैँले बोकेको पेस्तोलबाट गोली चल्दा उनकै ‘बडीगार्ड’ घाइते भएका हुन् ।बडीगार्डको ...

वनभोज गएका नगरप्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु

काठमाडौं,मन्थली-रामेछापको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ । रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा. केशव श्रेष्ठल ...

आजदेखि ‘कर्णाली उत्सव’ काे पाँचौं संस्करण सुरू हुदैँ

काठमाडौं,सुर्खेत-आज देखी  ‘कर्णाली उत्सव, कुडा कर्नालीका’ पाँचौं संस्करण सुरू हुँदैछ । वीरेन्द्रनगरको बुलबुले उद्यान परिसरमा तीन दिनसम्म चल्ने उत्सव आज देखी सुरू हुन लागेको हो ।संयोजक कमल लम्सालले उत्सवमा ‘इपिसेन्टर, संकट र सेवा, जोखिम र जुइन्या जुक् ...

रूखले च्यापिएर युवकको मृत्यु

काठमाडौं- रूखले च्यापिएर  बैतडीमा  आज एकजनाको  मृत्यु भएको छ। मुत्यु हुनेमा जिल्लाको पाटन नगरपालिका-५ अडतोलाका १९ वर्षीय  प्रकाश पाण्डेय रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी  दिए।​घरनजिकै रहेक ...

आजको मौसमः पाँच प्रदेशमा हल्का वर्षा हुन सक्ने

काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहको छ।दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रहि सुद ...

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

कपिलवस्तु - कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना भएको छ ।महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो ।दुर्घटनामा १० ...