प्रवास

भारतमा एक नेपालीको हत्या, शव जंगलमा गाडेको अवस्थामा भेटियो

बैतडी -  बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्रचन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।   भारतको पिथौरागढ जिल्लाको वृह ...

नेपाली कामदार सवार बस मलेसियामा दुर्घटना

एजेन्सी - मलेसियन एयरलाइन्सको एक कार्गो कम्पनीका लागि विदेशी कामदारहरु ल्याइएको एक बस दुर्घटनामा परेपछि त्यस बसमा रहेका ११ जना मजदूरको ज्यान गएको छ ।उक्त बसमा नेपालीहरु पनि सवार रहेको स्थानीय संचार माध्यमले जनाएका छन्। बसमा बिभिन्न देशका श्रमीकहरु रह ...

पौडी खेल्ने क्रममा अष्ट्रेलियामा एक नेपाली युवाको मृत्यु

सिड्नी - पौडी खेल्ने क्रममा हराएका एक जना युवकको लास फेला परेको छ । बिहान ११ः३० मा आपतकालिन सर्भिसका लागि हार गुहार गरिएको थियो ।दक्षिण वालासियादेखि १० किलोमिटर पर केही युवाहरु पौडी खेल्ने क्रममा संघर्ष गरिरहेको खबर आएपछि तत्काल इमरजेन्सी सेवाका ...

मापसेका कारण ११६ नेपाली युएईको कारागारमा

काठमाडौँ - मादक पदार्थको सेवन (मापसे)का कारण सिर्जित समस्याबाट सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (युएई) मा जेल जीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ ।आबुधावीस्थित नेपाली दूतावासले गत डिसेम्बर महीनामा युएईको सात वटा इमिरेट्समा रहेका आठ ज ...

नेपालीको भिसा शुल्क घटाउँदै अमेरिका

काठमाडौं - अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ । भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप दुई सय डलर नलिने भएको हो । गृह मन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए । अब १६० डलर मात्र ...

मलेसियामा बेपत्ता शिवाकोटीको मृत्यु

इलाम - वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर बेपत्ता बनेका एक व्यक्तिको मलेसियामै मृत्यु भएको छ ।तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका यहाँस्थित सन्दकपुर गाउँपालिकाको सुलुबुङका नन्दकुमार शिवाकोटीको गत मङ्सिर १६ गते मृत्यु भएको परिवारले जना ...