images

राजनीति

लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरण सुरु भएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले लोकतन्त्रको सर्भिसिङ गर्ने काम भइरहेको बताएका छन् ।आगामी आर्थिक वर्षका लागि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयको विनियोजन बजेटबारे उठेका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले यस्त ...

अर्थमन्त्री महतले प्रतिनिधिसभामा बजेट पारितको लागि प्रस्ताव पेश गर्दै

काठमाडौं-अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रतिनिधिसभाको बैठकमा बजेट पारितको लागि आज प्रस्ताव पेश गर्दै छन् ।प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री महतले विनियोजन विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।आजको कार्यसूचीमा ब ...

बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं - सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने भएको छ।संसद् भवन नयाँ बानेश्वरमा बसेको संघीय संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।बजेट असन्तुलित भएको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण ...

बजेट पारित गर्न कांग्रेस र माओवादीको ह्विप, अन्य दलले बैठक पछि धारणा बनाउँदै

काठमाडौं-बजेट प्रति असन्तुष्ट दलहरुको संसदीय दलको बैठक बस्दैछ । प्रतिनिधिसभा बैठक सुरु हुनु अघि असन्तुष्ट दलहरुको  संसदीय दलको बैठक बस्न लागेको हो । जसअनुसार नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र ...

प्रतिनिधिसभा बैठक बस्दैः बजेट माथी उठेका प्रश्नकाे जवाफ प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं - प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक ११ बजे बोलाइएको छ । बुधवारको को बैठकमा बिनियोजन बिधेयक माथीको छलफल जारी रहनेछ । सोही क्रममा बिनियोजन (बजेट) बिधेयक २०८० माथी उठेका प्रश्रको जवा ...

बालेनसँग स्पष्टीकरण नलिन उच्च अदालतको आदेश

काठमाडौं-उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई स्पष्टीकरण सोध्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।मंगलबार न्यायाधीशहरु गोकर्ण डाँगी र जगदिश घिमिरेको इजलासले बालेनसँग स्पष्टीकरण ...