राजनीति

चौथो बिम्स्टेक शिखर सम्मेलन काठमाडौंमा शुरु

काठमाडौ -  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ ।  प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार राजधानीमा आयोजित विशेष समारोहमा अपराह्न ४ बज ...

मोदीसँग भेट्न राजपाका नेताहरुको रातारात यस्तो लबिङ

काठमाडौं - बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका नेताहरुले लबिङ गरेकोछ ।मोदीसँग भेट्न पाए राजनीतिक छलफलबाट नयाँ राजनीतिक एजेण्डा बनाउन पार्टीलाई सहज हुन ...

बिमस्टेक सम्मेलनको एजेण्डालाई आज अन्तिम रुप दिईने

काठमाडौं - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेक सम्मेलनको पूर्व तयारीका लागि आज सचिवालयको बैठक बस्दैछ । परराष्ट्र सचिवस्तरीय बैठकले सम्मेलनका लागि एजेण्डालाई अन्तिम रुप दिनेछ । आज तय भएका एजेण्डामा भोलि फेरि ...

ओली र देउवालाई काँग्रेस नेता सिंहले लगाए यस्तो आरोप

काठमाडौं - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार पूर्णरुपमा असफल भएको दाबी गरेका छन् । मंगलादेवी सिंहको २२ औं स्मृति दिवसको अवसरमा आइतबार काठमाडौंको शोभा भगवतीमा नेपाल महिला संघ काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा नेता सि ...

बिमस्टेको चौथो शिखर सम्मेलनको तयारी पूरा

काठमाडौं - बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौंथो शिखर सम्मेलनको तयारी पूरा भएको सरकारले जनाएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बिमस्टेकको चौथो शिखर सम्मेलनको तयारीको काम अन्तिम चरणमा पुर ...

प्रकाण्डलाई छुटाउन सर्वोच्चमा फेरि रिट दर्ता, प्रहरी माथि यस्तो आरोप

काठमाडौं-  विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रहरीले गैह्र कानुनी हिरासतमा राखेको भन्दै सर्वोच्च अदालतमा फेरि बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ।यस अघि सर्वोच्चले प्रकाण्डका विषयमा दुई पटकसम्म बन्दीप्रत्यक्षीकरण ...