images

राजनीति

बाबुरामले भने : ‘प्रधानमन्त्री चीन भ्रमणमा सतही आतिथ्य सत्कार र तिर्थाटनमा सिमित’

काठमाडौं-नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले चीनमा सतही अतिथि सत्कारमा रमाएको आरोप लगाएका छन् ।नेपाल यतिवेळा आन्तरिक रूपमा तीब्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको ...

एमाले बागमती प्रदेशकाे अध्यक्ष र सचिवमा ४/४ जनाको उम्मेदवारी

काठमाडौं - एमाले बागमती अधिवेशनमा अध्यक्ष र सचिव पदका लागि ४/४ जनाको उम्मेदवारी परेको छ।पार्टी कार्यालय च्यासलमा अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ र केशरबहादुर बुढाथोकीको उमेदवारी परेको छ । यस्तै, सचिवका लागि रत्ना गुरुङ, हस्त पण ...

एमाले बाग्मती अधिवेसन आजबाट निर्वाचन प्रक्रिया सुरु

काठमाडौं-नेकपा एमालेको बागमती प्रदेश अधिवेशन लम्बिएको छ । बाग्मती प्रदेशको भावी नेतृत्वमा सहमति हुन नसक्दा प्रदेश अधिवेसन लम्बिएको हो ।जसका कारण हिजो सम्पन्न हुनु पर्ने अधिवेसन दुइ दिन बढी लम्बिन पुगेको हो । जसअनुसार आजका लागि निर्वाचन कार्यतालिका सा ...

इमान्दारिताका साथ काम गर्न कुनै तन्त्रले फरक पार्दैन : बालेन

काठमाडौं-काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन् ।मंगलबार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उनले चिकित्सकहरुलाई सुरक्षाको प्रत्याभूति दिलाएर देशमै ...

सदनमा पेस गरिएको शिक्षा विधेयक परिमार्जन हुन्छ - कांग्रेस

काठमाडौं - सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले सदनमा पेस गरिएको शिक्षासम्बन्धी विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको छ।मंगलबार पार्टी संसदीय दलले सरोकारवाला निकायसँग छलफल गरी शिक्षकहरुले सरकारसँग गरेको ६ बुँदे सहमति र राहत शिक्षकहरुको मागलाई सम ...

काठमाडौं महानगर र ई: का प्रतिनिधिबीच वार्ता सुरु

काठमाडौं-काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ईः का प्रतिनिधिबीच काठमाडौंमा वार्ता सुरु भएको छ ।काठमाडौं महानगरपालिकाको कार्यालयमा वार्ता सुरु भएको हो । वार्तामा काठमाडौंका मेयर बालेन साह र अभियन्ता ई भने उपस्थित छैनन् ।फुटपाथ व्यवसायीलाई उचित व् ...