images

राजनीति

बलत्कार न्युनिकरणको लागि योजना बनाउन गृहमन्त्रीको आईजिपीलाई निर्देशन

काठमाडौँ  - गृहमन्त्री रामबहादुर थापा‘बादल’ले महिला हिंसा र बलत्कारका घटनाको न्युनिकरण गर्नका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिएका छन् ।  गृह मन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर गृहमन्त्र ...

बिमस्टेक सम्मेलनको आज अन्तिम दिन, चार राष्ट्रप्रमुख आजै फर्कने

काठमाडौं- काठमाण्डौँमा जारी बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आज घोषणा पत्र तय गर्दै समापन हुदैछ । हिजोबाट सुरु भएको सम्मेलनको आज समापन गर्न लागिएको हो । सोल्टी होटलमा चलिरहेको सम्मेलनका लागि बिम्स्टेक सदस्य राष्ट्र म्यानमार, भुट ...

बिमस्टेकको चौथो शिखर सम्मेलनः कुन राष्ट्र प्रमुखले के भने ?

काठमाडौं - बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा सुरू भएको छ । सम्मेलनको उद्घाटन अध्यक्ष राष्ट्रका हिसाबले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । उद्घाटनमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क र बिमस्टेक एकअर्काको पूरक नभएको ...

चौथो बिम्स्टेक शिखर सम्मेलन काठमाडौंमा शुरु

काठमाडौ -  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ ।  प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार राजधानीमा आयोजित विशेष समारोहमा अपराह्न ४ बज ...

मोदीसँग भेट्न राजपाका नेताहरुको रातारात यस्तो लबिङ

काठमाडौं - बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका नेताहरुले लबिङ गरेकोछ ।मोदीसँग भेट्न पाए राजनीतिक छलफलबाट नयाँ राजनीतिक एजेण्डा बनाउन पार्टीलाई सहज हुन ...

बिमस्टेक सम्मेलनको एजेण्डालाई आज अन्तिम रुप दिईने

काठमाडौं - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेक सम्मेलनको पूर्व तयारीका लागि आज सचिवालयको बैठक बस्दैछ । परराष्ट्र सचिवस्तरीय बैठकले सम्मेलनका लागि एजेण्डालाई अन्तिम रुप दिनेछ । आज तय भएका एजेण्डामा भोलि फेरि ...



images