images

राजनीति

प्रधानमन्त्री प्रचण्ड र भाषा आयोगका पदाधिकारीबीच भेट

काठमाडौं- भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा उनीहरूले सरकारी कामकाजको भाषासम्बन्धी पहिले भएका सिफारिसहरूमा केही सं ...

अस्पतालबाट डिस्चार्ज भएपछि पुन: अनशनमा बसिन् भारती

 काठमाडौं- सर्वोच्च अदालतमा तारिख लिएर फर्किने क्रममा ढलेकी भारती मानन्धर अस्पतालबाट डिस्चार्ज भएपछि पुन: अनशनमा बसेकी छन्।आफ्ना पति चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई आममाफी दिने निर्णय सर्वोच्चमा रिट निवेदन दिएकी भारती बु ...

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र बझाङ जाने

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र बझाङ जाने भएका छन्।सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्रधानमन्त्री प्रचण्डले शुक्रबार भूकम्प प्रभावित जिल्ला बझाङको अवलोकन गर्ने ...

रिगलकाे आममाफीविरुद्ध परेकाे रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

 काठमाडौं-नेपालगञ्जका योगराज ढकाल‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ। न्यायाधीश मनोजकुमार शर्माको एकल इजालसमा सुनुवाइका लागि पेसी तोकिएको हो ।रिगलले ...

प्रधानमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र, बझाङ भूकम्प पीडितलाई राहत दिन माग

काठमाडौं - बझाङमा गएको भूकम्पबाट मंगलबार भएको क्षतिको विवरण संकलन गर्दै पीडितलाई तत्काल राहत दिन माग गरिएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरलगायत नेताहरूको नेतृत्वको सर्वदलीय प्रतिनिधि मण्डलले बुधबार बेलुकी प्रधानमन्त्रीलाई ज्ञाप ...

प्रधानमन्त्रीले बोलाएको विपद् जोखिम न्यूनीकरण परिषद्को बैठक सिंहदरबारमा जारी

काठमाडौं - विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा परिषद्को १२औँ बैठक बसेको हो ।बझाङ भूकम्प र पीडित नागरिकको उद्धार, राहत र व्यवस्थापनका विषयमा बैठकमा छलफल ...