राजनीति

आज नेता भण्डारीको ६७ औँ जन्मजयन्ती

काठमाडौँ- जननेता मदनकुमार भण्डारीको ६७ औँ जन्मजयन्ती आज मनाइँदैछ ।भण्डारीको जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी मेमोरियल फाउण्डेशनले आयोजना गर्ने ‘नेपालमा समाजवादका आधार’ विषयक विचार गोष्ठीलाई प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी श ...

संघ, प्रदेश र स्थानीय तहबीचमा समन्वय आवश्यकः मन्त्री पण्डित

काठमाडौँ-संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भएमा मात्र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्ति हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालय ...

संसदमा प्रम ओलीको सम्बोधनः यी हुन् प्रमुख बिषय

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदलाई सम्बोधन गर्दै छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले हिजो नै संसदमा सम्बोधन गर्ने तयारी गरिए पनि कार्यव्यस्तताक ...

प्रधानमन्त्री ओलीको चीन भ्रमणको उपलब्धि के ?

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आई पुगेका हुन् ।  उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्र ...

प्रधानमन्त्रीको भ्रमणले तिब्बतसँगको ऐतिहासिक सम्बन्ध थप उचाइमा

 काठमाडौ- छ दिने औपचारिक चीन भ्रमणका अवसरमा तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ रहेका नेपालीका गुनासा सुन्नुका साथै यहाँको कृषि क्षेत्रको विकासको अवलोकन गरे ।त्यसका साथै प्रधानमन्त्री ओलीसँग ति ...

ओली चीन प्रस्थान, यस्तो छ भ्रमणको कार्यतालिका

काठमाडौं - प्रधानमन्त्री केपी ओली ६ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । चीनका प्रधानमन्त्री ली खछियाङको निमन्त्रणामा ओली निजी क्षेत्रको हिमालयन एयरलाइन्सबाट बिहान ९ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।निजी खर्चमा जाने व्यवसायी र पत्रकारस ...



images