images

अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि मोबाइल प्रहार

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मोबाइल प्रहार भएको छ । बन्दूक राख्न पाउने समर्थकको र्यालीमा ट्रम्पलाई निशाना बनाएर एक ब्यक्तिले मोबाइल प्रहार गरेको हो । मोबाइल ट्रम्पभन्दा टाढा गएर खसेको थियो । यो कार्यक्रम नेशनल राइफल एसोसिएसन ९ ...

मोदी वाराणसीको चार घण्टे रोड शोमा

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दिउँसो वाराणसीमा रोड शो गर्दै गर्दैछन् । शुक्रबार उम्मेदवारी दर्ता गराउनुअघि बिहीबार उनले चार घण्टा लामो रोड शोमा भाग लिनेछन् । बिहीबार दिउँसो वाराणसी पुग्ने मोदीले लंकास्थित मालवीय प्रतिमा ...

मतदानअघि आमासँग आशिर्वाद लिए मोदीले

एजेन्सी - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मताधिकार प्रयोग गर्नुअघि मंगलबार आफ्नी आमाको चरणस्पर्श गर्दै आशिर्वाद लिएका छन् ।भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज तेस्रो चरणमा विभिन्न राज्यमा मतदान हुँदैछ । प्रधानमन्त्री मोदीले आजै आफ्नो मताधिका ...

बिस्फोटमा परी सयौँको मृत्यु भएपछि श्रीलङ्कामा सङ्कटकालको घोषणा

एजेन्सी - श्रीलङ्कामा भएको शृङ्खलाबद्ध बिस्फोटमा परी सयौँको मृत्यु भएपछि सङ्कटकालको घोषणा गरिएको छ ।  राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्धारा सोमबार जारी वक्तव्यका अनुसार सोमबार रातिदेखि लागुहुनेगरी सङ्कटकाल लागु हुनेछ ।श्रीलङ्कामा आइतबा ...

श्रीलंका हमलामा आईएसको हात

काठमाडौं - श्रीलंकाको कोलम्बोमा आइतबार गराइएका आठ वटा श्रृंखलावद्ध विष्फोटमा आतंकवादी समूह इस्लामिक स्टेट आईएसको हात रहेको दावी गरिएको छ । निर्वासित पाकिस्तानी नेता तथा मुत्ताहिदा कौमी मुभमेन्ट एमक्यूएमका संस्थापक अल्ताफ हुसेनले पाकिस्तानी आईएसक ...

श्रीलंका विस्फोटमा परी ९ विदेशीसहित मृत्यु हुनेको संख्या १ सय ५६ पुग्यो

काठमाडौं - श्रीलंकामा भएको शृङ्खलाबद्ध बम विस्फोटमा परी मर्नेको संख्या १ सय ५६ पुगेको छ । अलजजिराका अनुसार कम्तीमा पनि ४ सयभन्दा बढी घाइते भएका छन् ।स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचारमा जनाइए अनुसार कोलम्बोको केन्द्रमा रहेका क्याथोलिक चर्चहरुमा र ...



images