अन्तर्राष्ट्रिय
नाइजेरियामा बन्दुकधारीद्वारा १२ सर्वसाधारणको गोली हानी हत्या
काठमाडौं,एजेन्सी - नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले १२ जना सर्वसाधारण गाउँलेको गोली हानी हत्या गरेका छन् । उनीहरुले कादुना राज्यको गिवा गाउँमा ती गाउँलेको हत्या गरेका हुन् । ठूलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार ग ...
बङ्गलादेशमा कोरोना संक्रमितको संख्या तीन लाख ७७ हजारभन्दा बढी
काठमाडौं,एजेन्सी - बङ्गलादेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक हजार २०३ रहेको स्वास्थ्य सेवा निर्देशनालयले शनिबार जानकारी गराएको छ ।बङ्गलादेशमा अहिलेसम्म कूल तीन लाख ७७ हजार ७३ जना सङ्क्रमित भएका छन् भने मृत्यु संख्या पाँच ह ...
अमेरिकाको राष्ट्रपतीय बहस औपचारिक रुपमा रद्ध
काठमाडौं,एजेन्सी - अमेरिकी राष्ट्रपति पदकालागि प्रतिश्पर्धामा रहेका दुई उम्मेदबारबीचको दोस्रो बहस औपचारिक रुपमै रद्ध गरिएको छ ।राष्ट्रपति पदका उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेपछि राष्ट्रपतीय ...
पाकिस्तानमा टिकटकमाथि प्रतिबन्ध
काठमाडौं, एजेन्सी - पाकिस्तानी दूरसंचार प्राधिकरण ‘पीटीए’ले शुक्रबार चिनियाँ भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ। चीनकै सहयोगी राष्ट्र मानिएको पाकिस्तानले टिकटकले अश्लिल सामग्रीलाई बढावा दिएको र त्यस्ता सामग्रीलाई फिल्टर गर्न नसकेकाले प्रति ...
दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब
काठमाडौं, एजेन्सी - नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् ...
साहित्यतर्फको नोबेल पुरस्कार लुइस ग्लुकलाई
काठमाडौं, एजेन्सी - सन् २०२ को साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयत्री लुइस ग्लुकलाई प्रदान गरिएको छ। सन् १९४३ मा न्युयोर्कमा जन्मिएकी ग्लुक येल युनिभर्सिटीकी प्राध्यापकसमेत हुन्। उनी साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम अमेरिकी महिल ...