अन्तर्राष्ट्रिय

विदेशी पर्यटकलाई मलेसियामा थप समय प्रतिवन्ध

एजेन्सी - मलेसियाका विदेशी पर्यटकलाई प्रवेशका लागि लगाइएको प्रतिवन्ध थप लम्ब्याइएको छ । कोरोनाभाइरसको महामारी फैलिएको  देशबाट आएका पर्यटकहरुलाई प्रतिवन्ध लगाउने निर्णय भएको अधिकारीहरुले जनाएका छन् । विदेशी पर्यटकलाई लगाइएको प्रतिवन्धको अवधि ...

स्वास्थ्यले साथ नदिएको भन्दै जापानका प्रधानमन्त्री आबेले दिए राजीनामा

काठमाडौं - जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिएका छन् ।आफू अस्वस्थ भएको भन्दै उनले शुक्रबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ ।  आफ्नो बिग्रँदा स्वास्थ्यका कारण राज्यका काम कार्बाहीमा असर नपरोस् भने ...

ट्रम्पले आँधी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे अध्ययन गर्न जाने

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे अध्ययन गर्न जाने बताइएको छ । उनले ती प्रभावित क्षेत्रको यसै हप्ताको अन्त्यसम्ममा भ्रमण गर्ने समाचारमा जनाइएको हो ।उनले आँधीका कारण सो क्षेत्रमा तत्काल भ्रमण गर्न ...

अफगानिस्तानमा भिषण बाढी, १२० जनाको मृत्यु

एजेन्सी - अफगानिस्तानमा हालैका दिनहरुमा आएको बाढीका कारण १२० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएको दुई दिनदेखि अफगानिस्तानमा जारी निरन्तर वर्षाका कारण भिषण बाढी आएको र सो बाढीमा परी १२० जनाको मृत्यु भएको र अरु १५० जना घाइते भएका यहाँका सुरक्षा ...

जापानी प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिने

एजेन्सी - जापानी प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिने भएका छन् ।स्वास्थ्यको कारण पदावधि सकिनु एक वर्षअगावै राजीनामा दिन लागेको जापानको सरकारी टेलिभिजन एनएचकेले जनाएको छ । ६५ वर्षीय प्रधानमन्त्री आबेले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन ग ...

जाडो यामसँगै कोरोना संक्रमण तीव्र हुन सक्छ: विश्व स्वास्थ्य संगठन

काठमाडौं - जाडो याममा कोरोना भाइरस संक्रमण अझ तीव्र हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ। डब्लूएचओका युरोप क्षेत्रीय निर्देशक डा। हान्स क्लगले विशेषगरी साना उमेरका व्यक्तिमा संक्रमण बढ्न सक्ने बताएका हुन्।निर्देशक डा. क्लगले ...