images

रोचक

बाबुले गराइदिए छोराको चौरासी पूजा

काठमाडौं,परासी - यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् ।   बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ ...

प्रसुति गृहमा २८ वर्षीया महिलालेले जन्माइन् ५ शिशु

काठमाडौं - थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छिन्। नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले सोमबार ५ वटा शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ। ५ मध्ये एक जनाको जन्मनु अघि मृत्यु भएको र चार जना ज ...

रक्तदानपछि बिस्कुट नदिएको भन्दै एक युवाले आफ्नै रगत पिएपछि

काठमाडौं - बिस्कुटको लोभमा परि रक्तदान गर्न पुगेका एक युवकले विस्कुट नपाएपछि आफूले नै दान गरेको रगत पिएका छन् । विश्व रक्तदान दिवसको अवसरमा भारतको छत्तीसगढ निवासी छुट्टन पाण्डे नाम गरेका युवकले यस्तो हर्कत मच्चाएका हुन् ।प्रायजसो ठाउँमा रक्तदान ...

सम्धीनीलाई लिएर सम्धी भागेपछि विवाह रद्द

काठमाडौं - भारतको गुजरातमा विवाहका लागि तयारी गरिरहेको एक जोडी स्तब्ध भएको छ । दुलाहाका पिता र दुलहीकी आमा भागेपछि जोडीको विवाह रोकिएको छ । आफ्ना आमाबुवा भागेपछि जोडीले बिहे स्थगित गर्ने निर्णय लियो । विवाह अर्को हप्ता हुने कार्यक्रम थियो ।बेहुल ...

पुलिसको घोडालाई चियाको लत लागेपछि

काठमाडौं - घोडालाई चियाको लत भनेको खबर सुन्दा तपाईलाई अचम्म लाग्ला तर, यो सत्य घटना हो, बेलायतमा हालै एउटा पुलिसको घोडालाई चियाको लत लागेको छ । मर्सीसाइड पुलिसको उक्त घोडालाई चियाको यस्तो लत लागेको छ कि चिया पिउन नपाएमा कुनै कामै गर्दैन । हरेक बिहान ...

१५ श्रीमतीसँग सगोलमा बस्ने यी राजा

काठमाडौं - यो जमानामा दुनियाँको एउटा देशका राजासँगै १५ वटी पत्नी छन् भन्दा पत्याउन गाह्रो पर्ला, तर यो कुरा सत्य हो की अफ्रिकी देश स्वाजिल्याण्डका राजा मस्वाती तृतीय आफ्ना १५ जना पत्नीसँग सगोलमा बस्दै आएका छन् ।अझ रोचक त के भने आफ्ना पत्नीहरूलाई उपहा ...