images

रोचक

पुलिसको घोडालाई चियाको लत लागेपछि

काठमाडौं - घोडालाई चियाको लत भनेको खबर सुन्दा तपाईलाई अचम्म लाग्ला तर, यो सत्य घटना हो, बेलायतमा हालै एउटा पुलिसको घोडालाई चियाको लत लागेको छ । मर्सीसाइड पुलिसको उक्त घोडालाई चियाको यस्तो लत लागेको छ कि चिया पिउन नपाएमा कुनै कामै गर्दैन । हरेक बिहान ...

१५ श्रीमतीसँग सगोलमा बस्ने यी राजा

काठमाडौं - यो जमानामा दुनियाँको एउटा देशका राजासँगै १५ वटी पत्नी छन् भन्दा पत्याउन गाह्रो पर्ला, तर यो कुरा सत्य हो की अफ्रिकी देश स्वाजिल्याण्डका राजा मस्वाती तृतीय आफ्ना १५ जना पत्नीसँग सगोलमा बस्दै आएका छन् ।अझ रोचक त के भने आफ्ना पत्नीहरूलाई उपहा ...

यी चर्चित देशमा छन् यस्ता विचित्रका अन्धविश्वास

एजेन्सी - इण्डोनेशियाको सुलावेसी आइल्याण्डमा बसोबास गर्ने टोराजन आदिवासी समुदायभित्र विचित्र परम्परा छ । उनीहरु मृत व्यक्तिको शबलाई वर्षेनी घर ल्याएर नुवाइधुवाई, पूजाआजा, नयाँ कपडा लगाइदिने गर्छन् । यसका लागि घरपरिवार गाउँले भेला हुन्छन् । परिवारका स ...

पुलिसले पनि भेटाउन नसकेका श्रीमान् टिकटकमा भेटिएपछि

एजेन्सी - दक्षिण भारतको तमिल नाडुमा सन् २०१६ देखि आफ्नो पत्नी जया र आफ्नो दुई छोरालाई छोडेर घरबाट निस्केका सुरेश तीन वर्षपछि टिकटकको भिडियोमा भेटिएका छन् ।आफ्नो पत्नी र परिवारले पुलिसमा उनलाई हराएको भनेर रिपोर्ट गरेका थिए ।घर छोडेर हिँडेका उनलाई आफ्न ...

२५ करोड वर्ष पुरानो रुखको अवशेष भारतमा भेटियो

काठमाडौं - भारतीय राज्य हिमाचल प्रदेशको खडापत्थर क्षेत्रमा २५ करोड वर्ष पुरानो रुखको अवशेष भेटिएको छ। अवशेष डाइनोसरको युगको भएको दाबी गरिएको छ। हिमाचल राज्य संग्रहालयका क्युरेटर डा.हरि चौहानले रुखको अवशेष भेटिएको पुष्टि गरेका छन्।डा।चौहानका अनुसार अव ...

जिउँदै अक्टोपस खान लागेकी युवतीको हालत यस्तो भएपछि ( भिडियोसहित)

एजेन्सी - एक चिनियाँ युवतीले जिउँदो अक्टोपस खाएर त्यसको भिडियो बनाउन चाहिन् । ब्लगर ती युवतीले जब अक्टोपसलाई आफ्नो मुखभित्र राख्न खोजिन्, अक्टोपसले जवाफी आक्रमण ग(यो । अक्टोपसको आक्रमणबाट फुत्किन उनलाई हम्मे(हम्मे प(यो । अक्टोपसले उनको नाक, मुख ...



images