images

मनोरंजन

सन्नी लियोन अब निर्माता बन्ने

काठमाडौं - बलिउड अभिनेत्री सन्नी लियोन अब निर्माता पनि बन्ने भएकी छन् । उनको निर्माणमा बन्ने पहिलो सिनेमाको सुटिङ सुरु भइसकेको छ । तर, उनले सिनेमाको नाम खुलाएकी छैनन् । यसै वर्ष सिनेमा रिलिज गर्ने भएकाले सन्नी उत्साहित छन् । सिनेमाको काममा उनका श्रीम ...

फूटबल प्रशिक्षक बन्दै अजय

काठमाडौं - बलिउड अभिनेता अजय देवगन फूटबल प्रशिक्षकको भूमिकामा देखिने भएका छन् उनी फिल्म 'मैदान' मा भारतीय फूटबल प्रशिक्षक सैय्यद अब्दुल रहीमको भूमिकामा देखिने भएका हुन् । फिल्मको पहिलो पोस्टरमा उनी प्रशिक्षक सैय्यदको लुकमा देखिएका छन् । उनी छोटो ...

लफडेबाजमा सैफ अली खान

काठमाडौं - पछिल्लो समय अभिनेता सैफ अली खान अत्यन्त व्यस्त छन् । उनलाई एकपछि अर्को फिल्म गर्ने अफरहरु आइरहेका छन् । उनको फिल्म तान्हाजीले बक्स अफिसमा धमाकेदार कमाइ गरिराखेको छ ।त्यस्तै उनको अर्को फिल्म जवानी जानेमन रिलिजको संघारमा रहेको छ । उनी यस फिल ...

जन्मदिनमा हाँस्यकलाकार विल्सनलाई पुत्र लाभ

काठमाडौं - हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मेबुढा’लाई पुत्र लाभ भएको छ । उनकी श्रीमती सरीना लामाले आज छोरालाई जन्म दिएकी हुन् ।गत फागुनमा इलामकी सरीनासँग राईको  बिवाह भएको थियो । बिहे गरेको सात महिना पछि मात्र उनीहरूको बिहेको खबर र तस्बिर सा ...

सलमानले खोसे प्रशंसकको मोबाइल

काठमाडौं - बलिउडका सुपरस्टार सलमान खानका फ्यान ९प्रशंसक० भारतमा मात्र होइन अन्य देशमा पनि उत्तिकै छन्।सलमान जहाँ जान्छन्, उनलाई हेर्नकै लागि भए पनि प्रशंसक आइपुग्छन्। सलमान सहजताका साथ प्रशंसकसँग प्रस्तुत हुन्छन्।तर, सलमानको एउटा भिडियो भाइरल भएको छ। ...

श्रुतिलाई विगार्‍यो मदिराले

काठमाडौं  - बलिउडमा समेत चर्चित साउथ फिल्मकी अभिनेत्री श्रुति हसनले कुनै समय आफूलाई मदिराले नराम्ररी डुबाएको खुलासा गरेकी छन्।हालै ३४औं जन्मदिन मनाएकी उनले लक्ष्मी प्रसन्नाको सोमा आफ्नो मदिराको लतको बारेमा खुलेर बताएकी थिइन्। उनलाई एक समय ह्विस् ...