images

मनोरंजन

बलिउड नायिका निम्मीको ८८ वर्षको उमेरमा निधन

 काठमाडौं - बलिउड नायिका निम्मीको ८८ वर्षको उमेरमा निधन भएको छ ।बुधबार बेलुकी उनको मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो । निम्मी ५० देखि ६० को दशकमा बलिउडकी चर्चित अभिनेत्रीमध्ये एक थिइन् ।उनले नै उनको नाम नवाब बानोबाट परिवर्तन गरेर निम्मी राख ...

कोरोना संक्रमित गायिका कनिकाको तेस्रो रिपोर्ट पनि पोजेटिभ

काठमाडौं - कोरोना संक्रमित बलिउडकी चर्चित गायिका कनिका कपुरको तेस्रो रिपोर्टपनि पोजेटिभ नै आएको छ। यसअघि दुईपटक गरिएको परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै आएको थियो।१५ मार्चमा लन्डनबाट लखनउ आएकी कनिका कोरोना भाइरसबाट प्रभावित भएको खबर पाएपछि मानिसहरूमा ...

अमेरिकन आइडलमा नेपाली दिवेश पोखरेलले गाउँदा रोए जज

काठमाडौं - चर्चित सांगीतिक रियालिटी सो ‘अमेरिकन आइडल’ मा छानिएका नेपाली युवा दिवेश पोखरेल उर्फ (आर्थर गन) ले पुनः अत्यान्तै राम्रो प्रस्तुति दिएका छन् । १८ औं संस्करणको टप २० मा परेका उनले ‘सोलो राउन्ड’ मा उनले अडिशन राउन्डमै प्रस्तुत गरेको सीसीआरको ...

गायिका कनिका कपुरलाई कोरोना संक्रमण

काठमाडौं - गायिका कनिका कपुरलाई कोरोना भाइरस संक्रमण भएको छ ।हालै लण्डनबाट आएकी कनिकालाई संक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ुबेबी डलु बाट चर्चामा आएकी कपुरलाइ अहिले लखनउको एक होटलमा आइसोलेसनमा राखिएको छ ।उनी केहिदिन देखि लखनउमा साथीसँग र ...

अमिताभ र आलिया पनि आइसोलेसनमा

एजेन्सी - विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको प्रभाब अहिले बलिउडका चर्चित अभिनेता तथा अभिनेत्रीहरुलाई परेको छ ।अहिले बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले पनि आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् । यस्तोमा बलिउडका कलाकारले पनि कोरोनाबाट जो ...

कोरोनाका कारण खस्कियो ‘बागी ३’ को कमाइ

काठमाडौं - कोरोनाका कारण बलिउड अभिनेता टाइगर श्राफ अभिनीत चलचित्र ‘बागी ३’ को व्यापार खस्किएको छ ।भारतले पछिल्लो समय कोरोना भाइरसलाई ध्यानमा राख्दै त्यसको जोखिम न्यूनिकरण र रोकथामका लागि देशका विभिन्न भागमा सिनेमा घरको सेवा बन्द गरेको छ । त्यसको असर ...