images

मनोरंजन

बहिनीलाई कोरोनाबाट जोगाउन अक्षयले बुक गरे पूरै फ्लाइट

काठमाडौं - बलिउड नायक अक्षय कुमारले आफ्नो बहिनी अल्का भाटिया र उनका बच्चालाई मुम्बईबाट दिल्ली पठाउन पूरा फ्लाइट बुक गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । सोसल मिडियामा उनको यो कदमको निकै चर्चा भइरहेको छ ।कोरोना भाइरसको क्रममा अक्षय कुमार कुनै चुन ...

‘पाताल लोक’बन्द गर्न माग

काठमाडौं - अनलाइन स्ट्रिमिङ प्लेटफर्म अमेजन प्राइम भिडियोमा प्रसारण भइरहेको निर्माता अनुष्का शर्माको ‘पाताल लोक’ वेब सिरिज फेरि विवादित भएको छ।  सो सिरिजविरुद्ध सनातन धर्म र भारतीय जनता पार्टी (भाजपा) का नेताहरूको फोटोलाई गलत प्रयोग र राष्ट्रद्र ...

भारतीय अभिनेत्री प्रेक्षाले गरिन् आत्महत्या

एजेन्सी - भारतीय टीभी अभिनेत्री प्रेक्षा मेहताले इन्दौरस्थित आफ्नै घरमा आत्महत्या गरेकी छन् । २५ वर्षकी ती अभिनेत्री बिगत दुई वर्षअघि इन्दौरबाट मुम्बई पुगेकी थिइन् । उनले आफ्नै घरमा फाँसी लगाएर आत्महत्या गरेको बताइएको छ ।उनले क्राइम पेट्रोलका के ...

चर्को आलोचनापछि नायिका वर्षा राउतले क्षमा मागिन्

काठमाडौं - नेपाल र भारतबीच उत्पन्न सीमा विवादका सन्दर्भमा दिएको अभिव्यक्तिको कारण विवादमा परेकी नायिका वर्षा राउतले माफी मागेकी छिन् । एउटा भिडियोमा राउतले देशको सीमाको बारेमा दुई देशका पत्रकारहरुबीच झगडा भएको र यसले आफुलाई भारतीय साथीहरुसँग फेस गर्न ...

भारतीय मिडियाको आरोप, 'मनिषा कोइरालाले भारतको खाना खाएर चीनको गीत गाइन्'

काठमाडौं - भारतीय मिडियाले नेपालकी अभिनेत्री मनिषा कोइरालाको कडा रुपमा आलोचना गरेका छन्। हालै नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेटेर नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो।लामो सयम बलिउडमा अभिनय गरेर ख्याती कमाएकी कोइरालाल ...

नेपाली युवा दिवेश अमेरिकन आइडलको उपविजेता, उपाधि जित्न पर्याप्त भोट आएन

काठमाडौं - नेपाली युवा दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् ।आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाध ...