images

मनोरंजन

करिना कपुर दोस्रोपटक आमा बन्दै

काठमाडौंं - बलिउड नायिका करिना कपुर दोस्रोपटक आमा बन्ने भएकी छन् । उनी ३९ वर्षको उमेरमा दोस्रो बच्चाका आमा बन्ने भएकी हुन् ।सैफ अली खान र करिनाले दोस्रो बच्चाको अभिभावक बन्ने जनाएका हुन् । उनीहरुले आफ्नो दोस्रो बच्चा हुने संकेतको फोटो सामाजिक सञ्जालम ...

विश्वका सर्वाधिक कमाउनेमा ‘रक’ पहिलो, अक्षय बने छैटौं

काठमाडौं – फोर्ब्सले सर्वाधिक कमाई गर्ने १० अभिनेताको सूची सार्वजनिक गरेको छ । यो लिस्टमा बलिउडबाट अक्षय कुमार मात्र परेका छन् । सूचीको पहिलो नम्बरमा हलिउड स्टार ड्वेन जोनसन (द रक) को नाम छ । उनले एक वर्षमा ८७.५ मिलियन अमेरिकी डलर आय गरेका छन् । उनले ...

‘सडक २’ को ट्रेलरमा लाइक भन्दा ‘डिसलाइक’ १० गुणाले बढी

काठमाडौं - बलिउड नायिका आलिया भट्ट अभिनित चलचित्र ‘सडक २’ को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको उक्त ट्रेलरमा लाइकभन्दा बढी डिसलाइक आएको छ ।चलचित्रको ट्रेलर सार्वजनिक भएको २ घन्टामा ४ लाख भन्दा बढीले 'डिसलाइक' गरेका छन् । हालसम्म ट्रेलरमा ...

सञ्‍जय दत्तलाई फोक्सोमा तेस्रो चरणको क्यान्सर

काठमाडौं - बलिउड अभिनेता सञ्जय दत्तलाई क्यान्सर भएको छ । उनको फोक्सोमा तेस्रो चरणको क्यान्सर देखिएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् । फोक्सोको क्यान्सर तेस्रो चरणमा पुगेको छ । केही दिनअघि उपचारका लागि कामबाट 'ब्रेक' लिएको बताएका दत्त ...

बलिउड अभिनेता संजय दत्त आइसीयूमा

काठमाडौं -  बलिउड अभिनेता संजय दत्त अस्पतालमा भर्ना भएका छन् । अक्सिजन लेभल कम भएर उनी छट्पटाएपछि लीलावती अस्पतालमा भर्ना भएका हुन् । उनलाई लीलावती अस्पतालको नन कोभिड वार्डको आइसीयूमा राखिएको छ ।  उनको शनिबार गरिएको कोरोना भाइरसको परीक ...

बलिउड फिल्म निर्देशक रोहितले आफ्नो पारिश्रमिक कर्मचारीलाई दिने

काठमाडौं - बलिउडका चर्चित चलचित्र निर्देशक रोहिट सेट्टीले फिल्म कर्मचारीलाई सहयोग गर्ने भएका छन् । कोरोना भाइरसका कारण लगाइएको बन्दाबन्दीका समय थुप्रै पटक गरिबलाई सहयोग गरेका रोहितले यस पटक भने जुनियर कलाकार, कोरस डान्सर, स्टन्डम्यान, लाइटम्यान लगायत ...