images

मनोरंजन

‘पृथ्वीराज’ मार्फत बलिउड डेब्यु गर्दै पूर्वमिस वर्ल्ड मानुषी

काठमाडौं - ‘मिस वर्ल्ड २०१७’की विजेता मानुषी छिल्लर फिल्म अभिनयमा डेब्यु गर्ने लगभग पक्कापक्की भएको छ । यशराज फिल्मस्ले ऐतिहासिक विषयमा निर्माण गर्न लागेको फिल्म ‘पृथ्वीराज’बाट उनले डेब्यु गर्न लागेकी हुन् । सुपरस्टार अक्षयकुमार उनको जोडीको रुपम ...

कार्तिक आर्यनको पारिश्रमिक ७ करोड

काठमाडौं -  बलिउडमा ‘प्यार का पंचनामा’ फिल्मबाट करियर सुरु गरेका कार्तिक आर्यनले पारिश्रमिक बढाएका छन् । उनले एउटा फिल्म खेलेबापत ७ करोड भारतीय रुपियाँ लिने उल्लेख  गरेका छन् । एक भारतीय सुत्रका अनुसार उनी दुईवटा फिल्म ‘भूल भुलैया’ र ‘ ...

उपचारपछि घर फर्किन् लता मंगेश्कर

काठमाडौं -  गायिका लता मंगेश्कर उपचारपछि घर फर्किएकी छिन्। श्वासप्रश्वासमा समस्या देखिएपछि लतालाई मुम्बईस्थित ब्रिचक्याण्डी अस्पतालको आइसियूमा भर्ना गरिएको थियो।लताको टिमले एउटा विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य स्थितिको बारेमा जानकारी दिएका छ ...

बलिउड फिल्म उद्योगमा अमिताभ बच्चनको पाँच दशक पुरा

काठमाडौं - महानायक तथा ’हिन्दी सिनेमाका सम्राट’ अमिताभ बच्चनले बलिउड फिल्म जगतमा पाँच दशक बिताएका छन् । बलिउड फिल्म उद्योगमा प्रवेश गरेको आज ५० वर्ष  पुरा भएको छ । नोभेम्बर ७, १९६९ कै दिन अमिताभ अभिनित पहिलो फिल्म सात हिंदुस्तानी प्रदर्शन भ ...

‘हाउसफूल ४’को सफलतासँगै ‘हाउसफूल ५’ बन्ने

एजेन्सी -  हाउसफूल सिरिजको चौथो भागले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । फिल्मको आलोचना भए पनि व्यापारमा भने कुनै असर देखिएन । फिल्मको कलेक्सन २ सय करोड हाराहारीमा छ ।फिल्मको सफलतापछि निर्माता साजिद नाडियाडवाला निकै उत्साहित देखिएका छन् । य ...

सलमानले फिल्म ‘नो इन्ट्री’ छोडेको खुलासा

एजेन्सी - संजय लीलन भंसालीको फिल्म इंशााअल्लाह’ छोडे लगत सलमान खानले फिल  ‘नो इन्ट्री’ छोडेको खुलासा भएको छ । यो फिल्मलाई निर्माता बोनाी कुरले निर्माण गदैछन् । सलमानले फिल्म छोडेको खुलासा अभिनेता अनिल कपुरले दिएका हुन् ।  अनिल कपुरले एक अन् ...