मनोरंजन

यी हुन् माइकल ज्याक्सनको नृत्य कपी गर्ने बलिउड स्टार

काठमाडौं - पपस्टार माइकल ज्याक्सन भौतिक रूपमा संसारबाट बिदा भइसकेका छन् । तर, उनको गीत र नृत्य सधैँ चर्चाको विषय बन्ने गरेको छ । पश्चिमेली नृत्य सिक्नेहरू अहिले पनि माइकल ज्याक्सनले जस्तै नृत्य गर्ने चाहना राख्छन् । यति मात्र होइन, बलिउडका केही स्टार ...

रेडियो नेपालका पहिलो गायक रिमालको निधन

काठमाडौ - रेडियो नेपालका पहिलो गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । उनको ९३ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।विसं १९८२ असोज २ गते जन्मिएका रिमालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान १० बजेसम्म नयाँ बानेश्वरमा रहेक ...

यसै वर्ष बिहे गर्दै प्रभास

एजेन्सी - चर्चित दक्षिण भारतीय सुपरस्टार प्रभास बिहेको प्रश्नले सधैँ घेरिन्छन् । पछिल्ला वर्षमा धेरै अभिनेत्रीसँग उनको नाम जोडिएको थियो । यद्यपि, उनले कहिल्यै आफ्नो निजी जीवन र प्रेम प्रसंगमा बोलेनन् ।यसपटक फेरि प्रभासको विवाहको चर्चा चलेको छ । भारती ...

‘नाईं नभन्नू ल-५’ ले दर्शक पाएन, विहानी शो मा ४ जना दर्शक

काठमाडौ - विकास आचार्य निर्देशित चलचित्र ‘नाइं नभन्नु ल(५’ आजबाट प्रदर्शनमा आएको छ।देशका १ सय बढी हलमा प्रदर्शनमा आएको सिनेमा ‘नाई नभन्नु ल ५’ को पहिलो ‘शो’ ले दर्शक नपाउँदा क्युज सिनेमा हल राइजिङ मलको विहानको ९ बजेको शो हुन सकेन। सो हलका अनुसार, विह ...

कंगनाका कारण निर्देशकले छाडे फिल्म

काठमाडौं - भारतीय राष्ट्रिय फिल्म पुरस्कार विजेता निर्देशक कृषले कंगना रनौत अभिनीत महत्वाकांक्षी फिल्म ‘मणिकर्णिका– दी क्विन अफ झाँसीको बाँकी काम नगर्ने भएका छन् ।हिरोइन कंगनाले आफूप्रति देखाएको दुर्भावका कारण निर्देशक कृषले फिल्म छाडेको भारतीय मिडिय ...

सन्नी लियोनले नेपाली फिल्म खेल्ने पक्का

काठमाडौं - बलिउडकी हट अभिनेत्री सन्नी लियोनले नेपाली फिल्म गर्ने पक्का भएको छ । उक्त फिल्ममा भिलेन टर्न हिरो अभिनेता अनुपबिक्रम शाहीले सन्नीसँग स्क्रिन सेयर गर्दैछन् ।प्राप्त जानकारी अनुसार करोड बढी भारतीय रुपियाँ लिएर सन्निले नेपाली फिल्म ‘पासवर्ड’म ...