मनोरंजन

यसरी शुरु भएको थियो रणबीर–आलियाको अफेयर

 एजेन्सी - यतिबेला भारतीय सञ्चार माध्यम अभिनेता रणबीर कपूर र आलिया भट्टको प्रेमसम्बन्धलाई लिएर निकै तातिरहेको छ । रणबीरले उनीहरुको सम्बन्धको बारेमा खुलासा गरेपछि बलिउडमा यो सम्बन्धले निकै चर्चा पाइरहेको छ ।  जब सोनम कपूको विहेमा उनीहरु ...

अनमोल केसीकी आमा सुस्मिताले गर्ने भइन् बिहे, अस्ट्रेलियनसँग इन्गेजमेन्ट

काठमाडौं - अभिनेता भुवन केसीकी पूर्वपत्नी सुस्मिता बोम्जन ९केसी०ले एक अस्ट्रेलियन नागरिकसँग इन्गेजमेन्ट गरेकी छन्।चलचित्र निर्मात्री एवं अभिनेत्री समेत रहेकी सुस्मिताले यही भदौ २४ गते ९ सेप्टेम्बर सिंगापुरमा भारतीय मूलका अस्ट्रेलियन नागरिक किलन स्वाम ...

कत्थक प्रशिक्षणमा आलिया, एकपटक फेरि वरुण धवनसँग देखिने

काठमाडौं - बलिउड नायिका आलिया भट्ट एकपटक फेरि वरुण धवनसँग देखिने भएकी छिन् । करण जौहरको फिल्म ‘कलंक’मा उनी वरुणको जोडीका रूपमा देखिन लागेकी हुन् । यो फिल्ममा आलियासँग अभिनेत्री माधुरी दीक्षित पनि मुख्य भूमिकामा देखिने भएकी छिन् ।भारतीय मिडियाका अनुसा ...

आज मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती : देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं - भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर् ...

मानव बेचबिखनविरुद्धको अभियानमा सेलेना

काठमाडौं - विश्वचर्चित गायिका सेलेना गोमेज ए२१ अर्गनाइजेसनले सञ्चालन गर्ने मानव बेचबिखनको विरुद्धको अभियानमा गत मार्चदेखि सक्रिय छिन् । ब्याग तथा कपडाहरूको प्रवद्र्धनका लागि आयोजित ‘कोच एक्स सेलेना गोमेज’ कार्यक्रममा बोल्दै उनले समाज रूपान्तरणका लागि ...

यसकारण कंगनाको करिअर संकटमा

एजेन्सी - बलिउडमा कंगना रनौट चर्चित अभिनेत्री हुन् ।  उनको अभिनयको चर्चासँगै बलिउडमा टिक्नका लागि गरेको उनको मेहनतको चर्चा पनि कम छैन । तर पछिल्लो समय भने उनको करियर नै धर्मराउने अवस्था आएको छ । कारण हो उनले आफ्ना ‘दुस्मन’को सूची निरन्तर बढाउँदै ...