आर्थिक

कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं- आज सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । आज छापावाला सुन प्रतितोला ५८ हजार रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवससायी महासंघले जनाएको छ ।यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ७ सय रुपैंयामा किनबेच भइरहेको महासंघले जनाएको छ । ...

अण्डाको मूल्यमा वृद्धी

चितवन – अण्डाको मूल्य बढ्न थालेपछि कृषकलाई राहत मिलेको छ। एक वर्षयता अण्डाको मूल्य बढ्न सकेको थिएन।नेपाल अण्डा उत्पादक सङ्घका अनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३ सय तथा मध्यमखालको अण्डा प्रतिक्रेट २४० मा बिक्री हुन थालेको छ। यसअघि ठूलो अण् ...

विदेशमा समस्यै समस्या नेपालमा सरर, १८ अर्ब अमेरिकी डलर जरिवाना

काठमाडौं - चारपांग्रे सवारी साधन उत्पादक जर्मन कम्पनी भक्सवागनद्वारा बिक्री गरिदै आएका सवारी साधनले वातावरणलाई प्रतिकुल असर पार्ने कार्बन उत्सर्जन गरेको तथ्य भेटिएको छ।उक्त तथ्य फेला परेपछि विश्वका थुपै्र मुलुकमा त्यस्ता गाडीको प्रयोगमा प्रतिबन्ध लगा ...

यसकारण चीनका बन्दरगाह प्रयोग गर्न झनै चुनौती

काठमाडौं - नेपाललाई चीनका बन्दरगाहहरू प्रयोग गर्नका लागि, पूर्वाधारको अभाव र तेस्रो मुलुकसँगको कारोबारमा हुने प्रक्रियागत झन्झट मुख्य चुनौती बन्नसक्ने विज्ञ तथा ढूवानी व्यवसायीहरूले बताएका छन्।बिहीवार रातिनेपाल र चीनका अधिकारीहरू एउटा महत्त्वपूर्ण मा ...

नेपाललाई आफ्ना सबै बन्दरगाह प्रयोग गर्न दिन चीन सहमत

काठमाडौं -नेपाललाई तेश्रो मुलुकबाट सामान आयातका लागि आफ्ना सबै बन्दरगाह प्रयोग गर्न दिन चीन सहमत भएको छ । योसँगै तेस्रो मुलुकबाट सामान आयात गर्दा भारतीय बन्दरगाह प्रयोग गर्नै पर्ने बाध्यत्मक अवस्थाको समेत अन्त्य भएको छ । नेपाल चीन व्यापार तथा पारवहन ...

डलरको भाउ अहिलेसम्मकै महँगो, नेपाली अर्थतन्त्रमा प्रभाव पर्ने

काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले जनाएअनुसार अमेरिकी अर्थतन्त्र  मजबुत बन्दै गएकाले पनि डलरक ...