images

आर्थिक

जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय

काठमाडौं - सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । भू–उपयोग पहिलो संशोधन नियमावली, २०७९ पास भएसँगै जग्गा कित्ताकाट खुला भएको हो ।भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ । नियमावली नबनेको कारण ...

नबिल बैंकका ग्राहकले सामसङ मोबाइल किन्दा २ हजार छुट पाउने

काठमाडौं-नबिल बैंकका ग्राहकले सामसङ मोबाइल खरिद गर्दा क्याशब्याक पाउने भएका छन् ।सामसङले हालै बजारमा उपलब्ध गराएको ‘ए’ सिरिज मोडेलका दुईओटा स्मार्टफोन ‘ग्यालेक्सी ए३४ फाइभजी’ र ‘ग्यालेक्सी ए५४ फाइभजी’ को खरिदमा ग्राहकले क्याशब्याक पाउने भएका हुन् ।यस ...

प्रभु क्यापिटल लगानी व्यवस्थापन सेवाको वार्षिक शूल्कमा आजीवन १०० प्रतिशत छुट

काठमाडौं - प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा आफ्ना हितग्राही खातावालाहरुलाई वार्षिक शूल्कमा आजीवन १००% छुटको अफर ल्याएको छ ।“नयाँ वर्षमा प्रभु क्यापिटलको उपहार, वार्षिक शूल्कमा छुटको बहार” भन्ने नाराका साथ यो अफर जेठ महिना सम्म संचालनम ...

राष्ट्रिय वाणिज्य बैंक र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पतालबीच सम्झौता

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र उपेन्द्र देवकोटा मेमोरियल नेशनल ईष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साईन्सेस् अस्पताल, बाँसवारी बीच अस्पतालका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट ...

बक्यौता नबुझाएपछि स्मार्ट टेलिकमको लाइसेन्स खारेज

 काठमाडौं - बक्यौता नबुझाएपछि स्मार्ट टेलिकमको लाइसेन्स आइतबारबाट स्वत: खारेज भएको छ। लाइसेन्स खारेज भएपछि नेपाल दूरसंचार प्राधिकरणको सोमबार बसेको बोर्ड बैठकले स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन प्रक्रिया अघि बढाउने निर्णय गरेको अध्यक्ष पुरुषो ...

चालु खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार : राष्ट्र बैंक

काठमाडौं-नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८०को फागुन सम्ममा चालु खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार आएको जनाएको छ ।केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै अघिल्लो वर्षको तुलनामा चालु ख ...