आर्थिक

छठसम्म पेट्रोलियम पदार्थको मूल्य नबढ्ने

काठमाडौं - छठसम्म पेट्रोलियम पदार्थको मूल्य यथावत रहने भएको छ । अन्तराष्ट्रिय बजारमा डलरको मुल्य बढेसँगै भारतमा पेट्रोलियम पदार्थको मुल्य बढेपनि नेपालमा भने छठ पर्व सम्म मूल्य नबढ्ने भएको हो ।प्रधानमन्त्री केपी शर्मा ओली र उद्योग बाणिज्य तथा आपूर्ति ...

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ - कारोवार मापक नेप्से परिसूचक १० दशमलब १४ बिन्दुले घटेर एक हजार २१७ दशमलब ३५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलब शून्य एक बिन्दुले घटेर २५८ दशमलब ९५ बिन्दुमा पुगेको छ । आइतबार पनि बजार १ ...

विश्व भोकमरी सूचकांकमा नेपाल ७२ औं स्थानमा

काठमाडौं - नेपालको भोकमरीको सूचकांक विश्व मानवचित्रमा विगत तीन वर्षदेखि एउटै स्तरमा रहेको पाइएको छ । विश्वभरको खाद्य सुरक्षाको अवस्थाबारे विश्लेषण गरी सार्वजनिक गरिने विश्व भोकमरी सूकचकांक (जीएजआई) प्रतिवेदनअनुसार सन् २०१६ देखि नेपाल निरन्तर ७२ ...

धानको मूल्य तोकियो, बिक्री नहुँदा किसान निरास

धनगढी- सरकारले समयमै धानको समर्थन मूल्य तोकेकामा खुसी भएका किसान धान बिक्री नहुँदा निरास भएका छन् । विगतमा धान बिक्री भइसकेपछि मात्रै धानको मूल्य तोक्ने गरेको सरकारले यस वर्ष असोज पहिलो साता नै समर्थन मूल्य तोकेको हो । दसैंतिहार खर्च निकाल्न किस ...

सुनको भाउ ६ वर्षयताकै उच्च

काठमाडौं - एक हप्ताभन्दा लामो स्थिरतापछि सुनको मूल्य ६० हजार रुपैयाँ नाघेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि हुँदा स्थानीय बजारमा ६ वर्षयताकै उच्च बिन्दुमा पुग्दै बुधबार ६० हजार एक सयमा कारोबार भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघ ...

बै‌ंकसँग लगानी गर्ने रकम अभाव

काठमाडौं- कर्जाको बढ्दो मागको तुलनामा बैंकले पर्याप्त निक्षेप संकलन गर्न  नसक्दा लगानीयोग्य पुँजीको अभाव हुन थालेको छ । यसको प्रत्यक्ष असर बैंकको कर्जा, निक्षेप तथा पुँजी अनुपात ९सीडीसी०मा दबाब देखिएको छ । ‘मंगलबारसम्म १० भन्दा बढी बैं ...