images

आर्थिक

सुनको मूल्य फेरि बढ्यो, तोलाको ६० हजारमा कारोबार

काठमाडौं– सोमबार सुनको मूल्य बढेर तोलाको ६० हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन आइतबार सुनको मूल्य ५९ हजार ८ सय रुपैयाँ कायम भएको थियो । तेजावी सुन भने ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको स ...

तोलामा २ सय रुपैंयाले घट्यो सुनको मूल्य

काठमाडौं - आज सुनको मूल्य तोलामा २ सय रुपैंयाले घटेको छ । आज छापावाला सुन प्रतितोला ५९ हजार ८ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज तेजावी सुन प्रतितोला ५९ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७४५ ...

सुनको भाउ बढ्यो, तोलाको ६० हजार रुपैयाँमा कारोबार

काठमाडौं – सुनको भाउले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुन शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबार तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ७ सय रुपैयाँ बढेको हो ...

नेपाल खाद्य संस्थानले आजबाट खसीबोका र च्यांग्राको बिक्री गर्ने

काठमाडौं - सरकारले शुक्रबारदेखि काठमाडौं उपत्यकामा खसीबोका तथा च्यांग्राको बिक्री वितरण सुरु गर्ने भएको छ । नेपाल खाद्य संस्थानको थापाथलीस्थित धान गोदामबाट ती खसी, बोका तथा च्यांग्राको बिक्री वितरण गर्न लागेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण वि ...

खाद्य संस्थानले तोक्यो खसीबोकाको मूल्य, शुक्रबारदेखि बिक्री गर्ने

काठमाडौं - नेपाल खाद्य संस्थानले खसीबोका र च्याङग्राको मूल्य निर्धारण गरेको छ ।संस्थानले यस वर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो ५१० र च्याङ्ग्रा ७१० रुपैयाँ कायम गरेको छ । संस्थानले किलोमा १० रुपैयाँ छुटसमेत दिने भएको छ ।उपभोक्ताले खसी प्रतिकिलो ५ सय र ...

सुनको मूल्य बढ्यो, तोलाको ५९ हजार ३ सयमा कारोबार

काठमाडौं - सुनको मूल्य बढेर आज छापावाला सुन प्रतितोला ५९ हजार ३ सय रुपैंयामा किनबेच भईरहेको छ ।यस्तै तेजावी सुन प्रतितोला ५९ हजार रुपैंयामा किनबेच भईरहेको छ भने चाँदी प्रतितोला ७४० रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ...



images