images

आर्थिक

एनआईसी एशिया र अल अन्सारी एक्सचेन्जबीच रणनीतिक साझेदारी

काठमाडौं - रोजगारको शिलशिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आएका नेपाली महानुभावहरुले नेपालमा सजिलै रकम पठाउन सक्ने गरी एन आई सी एशिया बैंक र  अल अन्सारी एक्सचेन्जबीच उक्त रणनीतिक साझेदारी सम्पन्न भएको छ । समझदारी अनुसार युएईमा आक्रामक बज ...

घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं - नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।आज राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनग ...

चार महिनामा भित्रियो चार खर्ब ७८ अर्ब रेमिट्यान्स

काठमाडौं- चालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि कार्त्तिकसम्ममा सो रकम बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो ।यसअवधिमा विप्रेषण आप्रव ...

अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशा विषयक’ कस्ताे छ ?

काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले देशको आर्थिक गतिविधि क्रमश: चलायमान भएको बताएका छन् ।बुधबार अर्थमन्त्रालयमामा आयोजित पत्रकार सम्मेलनमा अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे बोल्दै अर्थमन्त्री महतले सेयर बजार र घरजग्गाको कारोबार बढेस ...

घट्यो सुनको मूल्य

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा ७०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३०० कायम भएको छ । तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ कायम छ । ...

ग्लोबल आइएमई बैंकको एकैसाथ ४ नयाँ शाखा स्थापना

काठमाडौं - ग्लोबल आइएमई बैंकले एकसाथ ४ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँको बूढानिलकण्ठ, चन्द्रागिरी तथा चितवनको भरतपुर र तनहुँको आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।बैकले नयाँ शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ ...