images

अपराध

देउडा हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

काठमाडौं,कैलाली - कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरी बलात्कृत भएकी छन्। यही भदौ २१ गते राति चार जनाले सामूहिक बलात्कार गरेको भन्दै ती किशोरीले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन्।आरोपी चारमध्ये तीन जन ...

उदयपुर सामूहिक हत्या प्रकरण: ‘नरबहादुरले भाइलाई जंगलमै छप्काए,बुहारी-भतिजलाई खोलामा’

काठमाडौं, उदयपुर - जिल्ला प्रहरी कार्यालय उदयपुरले गोवाटारमा भएको एक परिवारका तीन जनाको सामूहिक हत्या घटनाका आरोपिलाई सार्वजनिक गरेको छ ।उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी गोवाटार बाबिङ खोलामा गत शुक्रबार एकै परिवारका तीन जनाको हत्या आरोपमा पक्राउ ग ...

बारामा ७० केजी गाँजासहित दुई जना पक्राउ

काठमाडौं,बारा - बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ बाट करिव ७० केजी अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका–७ बिजौना बस्ने ३५ वर्षीय सुन बहादुर थिंग र सोही गाउँपालिका–१ चकरी बस्ने २० ...

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा नोबेल कलेजका शिक्षक पक्राउ

काठमाडौं - नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै कलेजकी एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । कक्षा १२ का विद्यार्थीहरुले ती छात्रामाथि दुर्व्यवहार गरिएको भन्दै आज बिहानै दे ...

क्रोएसिया पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं - क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाल छन् । उनलाई बुधबार प्रहरीले पक्रा ...

झापामा १७ वर्षीया किशोरी बलात्कृत,३२ वर्षीय खुलाल पक्राउ

 काठमाडौं,झापा - झापामा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–१ बस्ने ३२ वर्षीय उज्वल खुलाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उज्वलले ती बालिकालाई २०७८ माघ १० गते रा ...