images

अपराध

ललिता निवास प्रकरण : थप तीन जना पक्राउ

काठमाडौं-ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज थप तीन जनालाई पक्राउ गरेको छ । तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमान कुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जनलाई पक्राउ गरिएको ...

गोपाल खड्का अकुत सम्पत्तिमा दोषी ठहर, एक वर्ष तीन महिना कैद हुने

काठमाडौं-नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो ।खड्कालाई १ वर्ष तीन म ...

ललिता निवास प्रकरणमा मुछिएका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

काठमाडौं - भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो ।ललिता निवासको जग्गा हडप्न सरकारी काग ...

नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक फरार प्रतिवादी पक्राउ

काठमाडौं-नक्कली भुटानी शरणार्थी प्रकरणका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो ।काठमाडौं प्रहरी प्रवक्ता एसपी सीताराम रिजालका अनुसार उनलाई पक्राउ गरेर अ ...

बेटिङ प्रचारको आरोपमा भ्लगर राजकुमार तामाङ पक्राउ

 काठमाडौं-अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा भ्लगर राजकुमार थापा भन्‍ने राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ।उनलाई शुक्रबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एव् प्रहरी उपरीक्षक (एसपी) रव ...

टोपबहादुर र बालकृष्णसहित १६ जनालाई पूर्पक्षका लागि कारागार पठाउन आदेश

काठमाडौं - जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण, टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएकाे छ ।न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थु ...